इन्फो नेपाल — सञ्चारको सञ्जाल

मकवानपुर

मकवानपुर जिल्ला देशको झण्डै झण्डै मध्यवर्ति भागमा रहेको ऐतिहासिक, भौगोलिक तथा आर्थिक हिसावले महत्वपुर्ण जिल्ला हो।यस जिल्लाको क्षेत्रफल २४२६ वर्ग किमि रहेको छ।जसमध्य ७५ % भुभाग पहाडले ढाकिएको छ । यस जिल्लामा हाल ८ वटा गाउँपालिका , एक उपमहानगरपालिका र एक नगरपालिका रहेका छन् । २ वटा निर्वाचन क्षेत्र रहेका छन् घर २०६८ सालको जनगणना अनुसार यस जिल्लाको कुल जनसंख्या ४२०४७७ रहेको छ। यस जिल्लामा सवैभन्दा कम जनसंख्या वनकरियाको रहेको छ भने सवैभन्दा बढि तामाङ्को झण्डै ४७% प्रतिशत रहेको छ।

मकवानपुरमा एक वर्षमा थपिए १३ हजार ७९६ नयाँ करदाता

हेटौँडा । आन्तरिक राजस्व कार्यालय हेटौँडाअन्तर्गत आर्थिक वर्ष २०८२/८३ मा १३ हजार ७९६ नयाँ करदाता थपिएका छन्। व्यक्तिगत तथा व्यावसायिक प्यान, आयकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क र…

इन्फो नेपाल संवाददाता

असारमा मकवानपुरमा १३५ अपराध दर्ता, लागूऔषध र ठगीका मुद्दा सबैभन्दा बढी

हेटौँडा । मकवानपुरमा असार महिनाभर १३५ वटा विभिन्न प्रकृतिका अपराधका मुद्दा दर्ता भएका छन्। तीमध्ये ७७ वटा मुद्दा फर्छ्योट हुँदा ५८ वटा अझै अनुसन्धानकै क्रममा रहेका छन्। जिल्ला प्रह…

इन्फो नेपाल संवाददाता

बर्खाको रातमा बस्ती उठ्ने डर

हेटौँडा । बाहिर निरन्तर झरी परिरहेको थियो। हेटौँडा उपमहानगरपालिका–८ कमानेस्थित सिर्जना टोलका बासिन्दा भने आफ्नो घरमाथि डोजर चल्ने डरले रातभर सुत्न सकेनन्। बिहानसम्म पनि बस्तीका महि…

बसन्त भण्डारी

असारको अन्तिम दुई सातामा अनुगमन तीव्र, आठ व्यवसायलाई सात लाख ८० हजार जरिवाना

हेटौँडा । पिज्जामा साङ्ला भेटिएको उपभोक्ताको गुनासोदेखि अनुमतिबिनै सवारी चालक अनुमतिपत्रका सेवाग्राहीको स्वास्थ्य परीक्षण गरिएको घटनासम्मले असारको अन्तिम दुई साता मकवानपुरमा बजार त…

बसन्त भण्डारी

सडक अवरुद्ध भएर मकवानपुरमा रोकिएका यात्रुलाई होटलमा २० प्रतिशत छुट

हेटौँडा । अविरल वर्षाका कारण विभिन्न सडकखण्ड अवरुद्ध भई मकवानपुरमा रोकिएका यात्रुलाई जिल्लाका होटल तथा लजले कोठा शुल्कमा २० प्रतिशत छुट दिने भएका छन्। मकवानपुर होटल एसोसिएसनले बाढी…

इन्फो नेपाल संवाददाता

थाहाको विकास खर्चमा महालेखाको प्रश्नैप्रश्न

हेटौंडा । खानेपानी योजनाका लागि पाइप खरिद गरियो। समर्सिबल पम्प र कन्ट्रोल प्यानल पनि किनियो। उपभोक्ता समितिलाई चार लाख रुपैयाँभन्दा बढी भुक्तानीसमेत भयो। तर लेखापरीक्षण टोलीले योजन…

इन्फो नेपाल संवाददाता

सिमखोलामा स्कुटीसहित चालक बगायो

हेटौँडा। लगातारको वर्षापछि मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित सिमखोलामा सोमबार स्कुटीसहित एक चालक बाढीमा बेपत्ता भएका छन्। खोला तर्ने क्रममा बाढीले स्कुटीसहित चालकलाई बगाएको…

इन्फो नेपाल संवाददाता

२४ वर्षपछि फेरि बज्नेछ हेटौँडा कपडा उद्योगको साइरन

हेटौँडा | हेटौँडा औद्योगिक क्षेत्रभित्र रहेको कपडा उद्योगको परिसरमा अहिले पनि पुरानै दृश्य देखिन्छ। कतै झ्यालका सिसा फुटेका छन्, कतै झाडी उम्रिएका छन्। उत्पादन हलभित्र वर्षौँदेखि न…

बसन्त भण्डारी

घट्दो तथ्याङ्कबीच मकवानपुरमा लैङ्गिक हिंसा चिन्ताजनक

हेटौँडा । बागमती प्रदेशका काठमाडौं उपत्यका बाहेकका १० जिल्लामा लैङ्गिक तथा घरेलु हिंसाका कुल घटना घट्दो देखिए पनि मकवानपुरमा लैङ्गिक हिंसाको अवस्था चिन्ताजनक देखिएको छ । चालु आर्थि…

इन्फो नेपाल संवाददाता

मकवानपुरमा बागमतीकै सबैभन्दा बढी धान रोपाइँ

हेटौँडा । बागमती प्रदेशका १३ जिल्लामध्ये मकवानपुर धान रोपाइँमा सबैभन्दा अगाडि देखिएको छ। कृषि विकास निर्देशनालय, हेटौँडाका अनुसार मकवानपुरमा हालसम्म ७६.८३ प्रतिशत धान रोपाइँ सम्पन्…

इन्फो नेपाल संवाददाता

अनुगमनपछि लोकप्रिय भोजनालय बन्द, कञ्चन मेडिकलको उपचार कक्ष सिल

हेटौँडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरको नेतृत्वमा गरिएको बजार अनुगमनपछि हेटौँडाको लोकप्रिय भोजनालय तत्कालका लागि बन्द गरिएको छ भने बागमती गाउँपालिका–६ फापरबारीस्थित कञ्चन मेडि…

इन्फो नेपाल संवाददाता

मनहरीका किसानले ११ महिनामा दूध बिक्रीबाट कमाए २८ करोड ९७ लाख

हेटौँडा । पश्चिम मकवानपुरको मनहरी गाउँपालिकाका किसानले चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा दूध बिक्रीबाट २८ करोड ९७ लाख एक हजार ९९७ रुपैयाँ आम्दानी गरेका छन् । गाउँपालिकाका अनुस…

इन्फो नेपाल संवाददाता

हेटौँडा अस्पतालमा हेमोडायलाइसिस सेवा विस्तार, बिरामीले अब पालो कुर्नु नपर्ने

हेटौँडा । हेटौँडा अस्पतालले हेमोडायलाइसिस सेवा थप विस्तार गरेपछि प्रतीक्षा सूचीमा रहेका मिर्गौलाका बिरामीले पनि नियमित उपचार पाउने भएका छन् । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठ…

इन्फो नेपाल संवाददाता

मकवानपुरका ९ पालिकाको बजेट ८ अर्ब ९० करोड बढी, जोड पूर्वाधारमै

हेटौँडा । मकवानपुरका १० स्थानीय तहमध्ये ९ वटा पालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन् । हालसम्म सार्वजनिक भएका ९ पालिकाको कुल बजेट ८…

बसन्त भण्डारी

तेस्रो बागमती खेलकुदमा काठमाडौंको अग्रता, फुटबल फाइनलसँगै समापन हुने

हेटौँडा । तेस्रो बागमती खेलकुद प्रतियोगितामा काठमाडौंले समग्र पदक तालिकामा अग्रता कायम गरेको छ । बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा असार १ गतेदेखि सुरु भएको प्रतियोगिता फ…

इन्फो नेपाल संवाददाता

मकवानपुरमा जेठमै ४० सवारी दुर्घटना, ६ जनाको मृत्यु

हेटौँडा । मकवानपुरमा जेठ महिनामा मात्रै ४० वटा सवारी दुर्घटना भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार ती दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने ८५ जना घाइते भएका छन् । दु…

इन्फो नेपाल संवाददाता

तेस्रो बागमती खेलकुदः महिला क्रिकेट काठमाडौंलाई, पुरुष क्रिकेट र एथ्लेटिक्समा चितवन प्रथम

हेटौँडा | बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा जारी तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटको उपाधि काठमाडौंले जितेको छ । शुक्रबार चितवनको गौतम बुद्ध…

इन्फो नेपाल संवाददाता

तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता भोलिदेखि, ४ हजार बढी सहभागी हुने

हेटौँडा । तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता–२०८३ भोलि असार ३ गतेदेखि औपचारिक रूपमा सुरु हुँदैछ । बागमती प्रदेश सरकार, युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत प्रदेश खेलकुद विकास पर…

इन्फो नेपाल संवाददाता

पर्यटन पूर्वाधार बढ्दै, वन्यजन्तुको त्रासमा मनहरीका बस्ती

हेटौँडा । मनहरी गाउँपालिकामा धार्मिक तथा पर्यटकीय पूर्वाधार निर्माणले गति लिए पनि मध्यवर्ती क्षेत्रका बस्तीमा वन्यजन्तुबाट हुने क्षति स्थानीयको मुख्य समस्या बनेको छ । विकासका योजना…

बसन्त भण्डारी

मकवानपुरमा ३०५ जना हराए, २४ जना अझै सम्पर्कबाहिर

हेटौँडा । मकवानपुरमा चालु आर्थिक वर्ष २०८२/८३ को जेठ २१ गतेसम्म ३०५ जना हराएका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेलको तथ्याङ्कअनुसार…

इन्फो नेपाल संवाददाता