भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो
बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।
मकवानपुर जिल्ला देशको झण्डै झण्डै मध्यवर्ति भागमा रहेको ऐतिहासिक, भौगोलिक तथा आर्थिक हिसावले महत्वपुर्ण जिल्ला हो।यस जिल्लाको क्षेत्रफल २४२६ वर्ग किमि रहेको छ।जसमध्य ७५ % भुभाग पहाडले ढाकिएको छ । यस जिल्लामा हाल ८ वटा गाउँपालिका , एक उपमहानगरपालिका र एक नगरपालिका रहेका छन् । २ वटा निर्वाचन क्षेत्र रहेका छन् घर २०६८ सालको जनगणना अनुसार यस जिल्लाको कुल जनसंख्या ४२०४७७ रहेको छ। यस जिल्लामा सवैभन्दा कम जनसंख्या वनकरियाको रहेको छ भने सवैभन्दा बढि तामाङ्को झण्डै ४७% प्रतिशत रहेको छ।
बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।
हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…
मकवानपुर । राष्ट्रिय गौरवको काठमाडौं–तराई–मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत मकवानपुरको महादेवटारमा निर्माणाधीन ३ हजार ३९९ मिटर लामो सुरुङको ‘ब्रेक थ्रु’ भएको छ। राष्ट्रपति र…
मकवानपुर । बागमती प्रदेशमा नयाँ सरकार गठन भइसकेको लामो समय बितिसक्दासमेत प्रदेशसभाले अझै सभामुख पाउन सकेको छैन। मन्त्री पदको भागबण्डा मिलाउन सक्रिय दलहरूबीच सभामुख चयनको विषयमा सहम…
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले करको दर बढाएर मात्र राजस्व वृद्धि नहुने स्पष्ट पार्नुभएको छ। राष्ट्रिय कर दिवस २०८३ को अवसरमा मंगलबार आन्तरिक राजस्व कार्याल…
मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङस्थित चेकपोस्टमा प्रहरीले चेकजाँचका क्रममा ६ किलोभन्दा बढी अवैध लागुऔषध चरेशसहित एउटा महँगो मोडेलको जिप र दुई जनालाई नियन्त्रणमा लिएको…
मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१० बिसुङ्खेलस्थित भित्री सडकखण्डमा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा चार जना घाइते भएका छन्। चित्लाङबाट बिसुङ्खेलतर्फ जाँदै गरेको बा.प्र.०२–०६…
हेटौँडा । करिब ४६ वर्षअघि दुई–तीन परिवारबाट सुरु भएको छठ पर्व हेटौँडामा अहिले ठूलो धार्मिक तथा सांस्कृतिक उत्सवका रूपमा विस्तार भएको छ। यस वर्ष हेटौँडा–१ स्थित राप्ती नदी किनारमा आ…
हेटौँडा । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले नागरिकको आवश्यकता र भावी पुस्ताको हितलाई ध्यानमा राखेर कानुन निर्माण तथा संशोधन गर्ने प्रतिबद्धता जनाएका छन्। शनिबार हेटौँ…
हेटाैँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१ चौकीटोलबाट सशस्त्र प्रहरीले एक राउण्ड हवाई फायर गरी पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नं. १४ गण मकवानपु…
मकवानपुर । बल्खु–दक्षिणकाली हुँदै हेटौँडा जोड्ने सडक खण्डमा सवारी दुर्घटना बढेपछि प्रशासनले सार्वजनिक सवारी सञ्चालनमा कडाइ गरेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले एक जरुरी सूचन…
हेटौँडा । मकवानपुरको भीमफेदीमा भएको विद्युतीय माइक्रोबस दुर्घटनाका मृतकका आफन्त शव परीक्षण गर्न सहमत भएका छन्। मृतक परिवारका माग सम्बन्धित निकायसम्म पुर्याएर सम्बोधनका लागि पहल गर…
हेटौँडा । मकवानपुरको भीमफेदीमा १४ जनाको ज्यान जाने गरी भएको विद्युतीय सवारी (ईभी) दुर्घटनाका मृतकका परिवार र प्रशासनबीच क्षतिपूर्तिको विषयमा सहमति जुट्न सकेको छैन। पीडित परिवारले उ…
मकवानपुर।मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको माइक्रोबस दुर्घटनामा स्थानीय नागरिकको मृत्यु भएपछि सर्लाहीको चक्रघट्टा गाउँपालिकाले आज (शुक्रबार) शोक बिदा दिएको छ। गाउ…
हेटौँडा । मकवानपुरको भीमफेदीमा बिहीबार बिहान भएको यात्रुबाहक विद्युतीय गाडी (ईभी) दुर्घटनामा घाइतेको संख्या ६ पुगेको छ। दुर्घटनामा मृत्यु भएका १० जनामध्ये चालकको पहिचान खुलेको छ भन…
हेटौँडा । काठमाडौँबाट सर्लाहीका लागि छुटेको यात्रुबाहक विद्युतीय गाडी मकवानपुरको भीमफेदीमा दुर्घटनाग्रस्त हुँदा १० जनाले ज्यान गुमाएका छन्। बिहीबार बिहान भएको दुर्घटनामा दुई बालिका…
हेटौँडा । सामान्यतया घरमा आमाबुबाले छोराछोरीलाई नयाँ कुरा सिकाउँछन्। तर हेटौँडा उपमहानगरपालिका–१८ हर्नामाडीकी सपना ढुङ्गानाको घरमा केही दिनअघि फरक अनुभव भयो। कक्षा ४ मा अध्ययनरत छो…
हेटौँडा । सहरको कोलाहल, सवारीसाधनको चाप र धुलोधुवाँबाट केही समय टाढा रहेर प्रकृतिसँग रमाउन चाहनेहरूका लागि मकवानपुरको मनकामना मन्दिर क्षेत्र आकर्षक गन्तव्य बन्दै गएको छ । हेटौँडा ब…
मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आगामी तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउन देउसीभैलोसहितका सांस्कृतिक कार्यक्रम राति ९ बजेसम्म मात्र सञ्चालन गर्न आदेश दिएको…
हेटौँडा । बागमती प्रदेशको आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालयले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा करिब २८ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ। मन्त्रालय मातहतका…