शिक्षा

एसइईमा अब कम्तीमा ३५ प्रतिशत ल्याउनैपर्ने !

भक्तपुर: राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले विद्यार्थीले २०८० सालमा सञ्चालन हुने एसइई परीक्षामा कम्तीमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने बताएका छन् । नेशनल...

इटहरीका स्कुलमा ६ दिनमा खाजा थरी थरीका फलफूलदेखि मासुसम्म

इटहरी / इटहरी उपमहानगरपालिकाले नगर क्षेत्रका सरकारी विद्यालयहरूको खाजाको सूची सार्वजनिक गर्दै छ दिनमा छ खाजा कार्यक्रम सार्वजनिक गरेको हो । बाल कक्षादेखि ६ सम्मका...

भोजपुरका विद्यार्थीको रोजाइमा प्राविधिक शिक्षा

सुनसरी / भोजपुरमा माध्यमिक तहमा प्राविधिक शिक्षा विद्यार्थीको रोजाइमा पर्न थालेको छ । विभिन्न माध्यमिक विद्यालयले ऐच्छिक विषयका रूपमा प्राविधिक शिक्षा अध्ययन गराउन थालेपछि...

भोजपुरमा शिक्षकहरुका लागि जिल्ला स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरु

भोजपुर / शिक्षा बिकास तथा समन्वय इकाई भोजपुरको आयोजनामा शिक्षकहरुका लागि जिल्ला स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरु गरिएको छ । समन्वय इकाईको बार्षिक कार्यक्रम अन्तर्गत...

टेम्केमैयुङ ४ नम्बर वडा कार्यालयको आयोजनामा शिक्षक अभिभावक अभिमुखिकरण कार्यक्रम सन्चालन

सुनसरी / भोजपुर टेम्केमैयुङ गाउँपालिका वडा नम्बर ४ नागीले शिक्षक अभिभावक अभिमुखिकरण कार्यक्रम सन्चालन गरेको छ । गाउँकै शिक्षक गाउँकै अभिभावकलाई मुहान सफाइ अभियान कार्यक्रम...

मकवानपुरगढी ५ मा नि:शुल्क लोक सेवा तयारी कक्षा सञ्चालन हुने !

मकवानपुर: मकवानपुरगढी -५ धादिङमा निःशुल्क लोक सेवा तयारी विशेष कक्षा सञ्चालन हुने भएको छ । मकवानपुरगढी गाउँपालिकाका युवाहरूमा थप शैक्षिक स्तर वृद्धि तथा स्वदेशमा...