हेडलाईन

हावाहुरीबाट विद्यालयमा क्षति, पठनपाठन प्रभावित

खोटाङ: वर्षासँगै आएको हावाहुरीले खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेस्थित महेन्द्रतारा आधारभूत विद्यालयको छाना उडाएको छ । बिहीबार साँझ परेको भारी वर्षासँगै आएको हावाहुरीले कक्षा...

एक महिनामा चट्याङबाट पाँचको मृत्यु, ४३ जना घाइते

काठमाडौँ: पछिल्लो एक महिनामा देशका विभिन्न स्थानमा चट्याङका थुप्रै घटना घटेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणका अनुसार गएको एक महिनाको अवधिमा...

मेलम्ची खानेपानी वितरण जेठ ५ गतेदेखि बन्द हुने

काठमाडौं: मेलम्ची खानेपानी वितरण यही जेठ ५ गतेदेखि मात्र बन्द हुने भएको छ । मर्मतका लागि सोमबारदेखि दुई हप्ता बन्द गर्ने भनिएकामा सरोकारवालाहरूको सुझावअनुसार...

अलैँची बेचेर नेपालले नौ महिनामा छ अर्ब ३५ करोडको कमायो

काठमाडौं: चालु आर्थिक बर्षको नौ महिनामा नेपालले रु छ अर्ब ३५ करोडको अलैँची निर्यात गरेको छ । भन्सार विभागका अनुसार गत साउनदेखि चैतसम्ममा गत...

यसकारण घट्यो ३४ जिल्लाको जनसङ्ख्या

शरद् शर्मा काठमाडौँ: नेपालमा जनसाङ्ख्यिक वितरणमा असन्तुलन पाइएको छ । राष्ट्रिय जनगणना, २०७८ ले नेपालको जनसाङ्ख्यिक असन्तुलनले हिमाल र पहाडका ३४ वटा जिल्लाको जनसङ्ख्या...

आगोले जलेर एकै गाउँका चार जनाको मृत्यु भएपछि सिङ्गो गाउँ नै शोकमा

अर्घाखाँची: आगोले जलेर एकै गाउँका चार जनाको मृत्यु भएपछि अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाको सिङ्गो गाउँ नै शोकमा डुबेको छ । भूमिकास्थान नगरपालिका–२ ढाकाबाँगमा आगो निभाउने...