हेडलाईन

आइतबार देशभर बदली, बागमती–गण्डकीसहितका प्रदेशमा भारी वर्षा सम्भावना

हेटौँडा । आगामी दुई दिन देशका विभिन्न भूभागमा साधारणतया बदली रही अधिकांश स्थानमा वर्षा हुने मौसम पूर्वानुमान विभागले जनाएको छ। आइतबार दिउँसोका लागि जारी विवरण...

एकैपटक २७ जिल्लामा सिडिओ सरुवा

काठमाण्डौ | गृह मन्त्रालयले देशभरका २७ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरूको एकैपटक सरुवा गरेको छ। सहसचिवस्तरका १५ र उपसचिवस्तरका १२ सिडिओ हेरफेर भएका छन्। यस...

बागमती प्रदेशमा दुई वर्ष आठ महिनामै पाँच पटक विश्वासको मतको खेल

हेटौँडा | बागमती प्रदेशसभाको दुई वर्ष आठ महिनाको अवधिमा पाँचपटक विश्वासको मत सम्बन्धी प्रस्ताव प्रस्तुत गरिएको छ। २०७९ मंसिरको आम निर्वाचनपछि गठित प्रदेशसभामा अहिलेसम्म तीन...

५ वर्षमा बनेको बागमती प्रदेशसभा भवनमा साउन २७ गते पहिलो बैठक बस्ने

हेटौँडा | बागमती प्रदेशसभाको नयाँ भवन निर्माण सम्पन्न भएको छ। करिब पाँच वर्षपछि प्रिफ्याब संरचना तयार भएको हो। यो भवन १८ महिनाभित्र निर्माण गर्ने योजना थियो।...

साउन २५ गते बागमती प्रदेशभर सार्वजनिक बिदा

हेटौँडा | बागमती प्रदेश सरकारले आगामी साउन २५ गते पर्ने गाईजात्रा पर्वको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार...

बागमतीका मुख्यमन्त्रीमा बानियाँ, सात मन्त्रीसहित शपथ

हेटौँडा | बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मंगलबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले हेटौँडास्थित प्रदेश प्रमुख कार्यालयमा...