कोशी प्रदेश

चैत १० देखि भोजपुर गोल्डकप

भोजपुर: भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा यही चैत १० गतेदेखि सदरमुकामको स्थानीय टुँडिखेलमा छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप प्रतियोगिताको आयोजना हुने भएको छ । करिब...

जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

दमक: पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको कमल गाउँपालिका–४ सीतापुरीमा गए राति जिपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल–५ का ४० वर्षीय चन्द्रबहादुर राई...

‘कोशी’ नाम परिवर्तन हुँदैन : मुख्यमन्त्री कार्की

ओखलढुङ्गा: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको नाम परिवर्तन नहुने  बताएका छन् । नयाँ योजना शिलान्यास र सम्पन्न भएका आयोजना हस्तान्तरण तथा उद्घाटनका लागि...

विराटनगरमा तनावग्रस्त बन्यो, प्रहरीद्वारा अश्रुग्यास र तीन राउन्ड हवाई फायर

सुनसरी | प्रदेशको नाम कोशी खारेज गर्नुपर्ने मुख्य माग लिएर विराटनगरमा भएको प्रदर्शनका क्रममा प्रहरीले अश्रुग्याँस र हवाइ फायर गरेको छ । प्रदेश नं. १...

विराटनगरमा बिहानै देखी निषेधाज्ञा

विराटनगर– जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका आज बिहान देखी केही स्थानमा लगाएको निषेधाज्ञा सुरु भएको छ । कोशी प्रदेश नामकरणपछि असन्तुष्ट जनाउँदै आएको जातीय र...

तालतलैयालाई इटहरी सरकारले मातहत ल्याउने प्रक्रिया सुरु

सुनसरी : इटहरी २ र ३ मा पर्ने पर्यटकीय स्थल तालतलैया विकास तथा संरक्षण समितिका कार्यसमिति तालतलैयालाई इटहरीको स्थानीय सरकार मातहत ल्याउने प्रक्रिया उपमहानगरले...