कोशी प्रदेश

इलाममा पहिरो : एकै परिवारका पाँचजना बेपत्ता, पुल समेत बगायो बाढी

इलाम | अविरल वर्षापछि इलामका विभिन्न ठाउँमा आएको बाढी र पहिरोले ठूलो जनधनको क्षति पुर्‍याएको छ। माइजोगमाई गाउँपालिका–६ का बर्मालाल सोग्मीका पाँच जना परिवारका...

इटहरी उपमहानगरको कार्यपालिका बैठक भुईँमै, असोज ४ पछि सेवा सुरु गर्ने निर्णय

इटहरी | जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनी भएपछि इटहरी उपमहानगरपालिकाले असोज ४ गतेपछि सामान्य सेवा सुरु गर्ने निर्णय गरेको छ। सोमबार उपमहानगरको प्राङ्गणमै कार्यपालिका...

‘प्रधानमन्त्री जन्माउने सहर’ विराटनगरले पायो छैटौं प्रधानमन्त्री

विराटनगर | विराटनगर, औद्योगिक राजधानी मात्र होइन, अब ‘प्रधानमन्त्री जन्माउने सहर’ को उपमा समेत थप प्रष्ट भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार सुशीला कार्कीलाई...

इटहरी उपमहानगरमा अर्बौंको क्षति

इटहरी | जेनजी आन्दोलन हिंसात्मक बन्दै गएपछि इटहरी उपमहानगरपालिकादेखि संघीय र स्थानीय निकायसम्म अर्बौं मूल्यबराबरका सम्पत्ति खरानी बनेका छन्। नगरपालिकाको भवनसहित महत्त्वपूर्ण कागजात, आधिकारिक...

‘जेनजी’ को विद्रोह : सामाजिक सञ्जाल प्रतिबन्धदेखि सडकसम्म, १९ शव र सयौँ घाइतेबीच अल्झिएको भविष्य

हेटौँडा | सोमबारको बिहान सुरु भएको ‘जेनजी’ पुस्ताको प्रदर्शन साँझतिर पुग्दा रगताम्य बन्यो। दिनभर युवाहरूले नारा लगाइरहेका थिए ।  “हाम्रो भविष्य सुरक्षित गर”, “भ्रष्टाचार...

इटहरीमा गोली, दुईको मृत्यु : जेनजी पुस्ताको आन्दोलन हिंसात्मक, कोशी प्रदेशभर अशान्ति

इटहरी | जेनजी पुस्ताले सुरु गरेको आन्दोलन सोमबार हिंसात्मक बनेपछि कोशी प्रदेश अशान्त बनेको छ। विभिन्न स्थानमा प्रहरी र आन्दोलनकारीबीच ठोक्कामठोक्की हुँदा इटहरीमा प्रहरीले...