साहित्य'मेरा बा'

‘मेरा बा’

  • कृतिका हुमागाई

‘क’ समेत नपढेका मेरा बा तर कुर्कम गरेनन्
‘अ’ समेत नपढेका मेरा बा तर अन्याय र अपराध सहेनन्
जहिले सुकर्म र न्यायका लागि
यौवन हुदै देखिनैक दुई नाले खद्वा बन्दुकसंग
मैदानमा उभिन्थे मेरा बा
‘ख’ समेत नपढेका मेरा बा
तर मान्छेको, समाजको विश्वास संग खेल खेलेनन्
‘उ’ समेत नपढेका मेरा बा तर उनी, उनी नेपाली भएर बाँचे
विदेशी हुने कल्पना समेत गरेनन्
जहिले उनी प्यारो अनि इमानदार खेताले दाई भएर बाचे
पेरासिटामल समेत नजानेका मेरा बा
तर वनस्पति जडिबुटीको नाम ‘क’ देखि ‘ज्ञ’ सम्म ज्ञान वहाँलाई ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img