मकवानपुर

हेटौँडामा नवप्रवर्तन र उद्यमशीलता विषयक अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

हेटौंडा - हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताको प्रवर्धनका लागि अन्तर्राष्ट्रिय स्तरको दुई दिने सम्मेलनको आयोजना हुने भएको छ। हेटौंडा स्कूल अफ म्यानेजमेन्टको मुख्य आयोजनामा आगामी फागुन...

१ सय ५४ सवारी साधन लिलामी निकाल्दै मकवानपुर प्रहरी, ऐन नहुँदा प्रहरीलाई नै समस्या

मकवानपुर- चेकजाँचका क्रममा बरामद गरेर वर्षौँदेखि प्रहरी कार्यालयमा थन्काइएका सवारी साधनलाई मकवानपुर प्रहरीले लिलामी गर्ने भएको छ । जिल्ला प्रहरी कार्यालय सहित विभिन्न प्रहरीका...

छैठौं बागमती गोल्डकपको तयारी अन्तिम चरणमा

हेटौंडा- छैठौं बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ। आइतबार पत्रकार सम्मेलन गरी बागमती गाउँपालिका खेलकुद विकास समितिले प्रतियोगिताको तयारी अन्तिम चरणमा...

एकैदिन रोकियो चार बालविवाह

मकवानपुर - बिहीबार एकैदिन मकवानपुरमा चार जोडीबीच हुन लागेको बालविवाह रोकिएको छ। बाल हेल्पलाइन मकवानपुरका अनुसार कैलाश गाउँपालिका-३ का २१ वर्षीय युवक र राक्सिराङ...

हेटौँडा उपमहानगरको कार्यपालिका बैठक पहिलोपटक लाइभ

हेटौँडा- हेटौँडा उपमहानगरपालिकाले शुक्रबार पहिलोपटक आफ्नो कार्यपालिका बैठक फेसबुक लाइभमार्फत प्रत्यक्ष प्रसारण गरेको छ। यसअघिका बैठकहरूमा विवाद भएपछि पारदर्शिता कायम गर्न यसो गरिएको हो। बैठकमा...

हेटौंडामा नवजात शिशु मृत फेला

काठमाडौं- मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा नवजात शिशु मृत फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शुक्रबार दिउँसो  हेटौँडा–११ नवलपुरमा रहेको उपयोगी सहश्राब्दी बचत...