Sunday, April 27, 2025
देशकोशी प्रदेशधरानमा वृद्ध महिलाको गरगहना लुटी ह´त्या गर्ने प्रकाउ
spot_img

धरानमा वृद्ध महिलाको गरगहना लुटी ह´त्या गर्ने प्रकाउ

सुनसरी / धरान उपमहानगरपालिका- २० मा वृद्धा महिलाको गरगहना लुटी ह´त्या गर्ने पक्राउ धरान २० का १८ वर्षका निखिल पक्राउ गरिएको छ ।

धरान- २० स्थित चिन्डेडाँडा नजिकै रहेको टोडकेमा गत वुधवार बृद्धा महिला पुर्णिामायाको हत्या गरिएको आरोपमा १८ वर्षिया निखिल भन्ने नकुल राईलाई ईलाका प्रहरि कार्यालय धरानले पक्राउ गरेको छ ।

फोन नचलाउने सुकुम्बारि पारामा हिड्ने निखिलले वृद्धा राईको गरेको १ तोला १२ आना सुन लुटेर बिक्रि गरेको र प्रहरी टोलिले निखिललाई नियन्त्रणमा लिई सुन बिक्रि गरेको पसल खोजि गरिरहेको डिएसपि बुद्ध श्रेष्ठले जानकारी दिए ।
६५ बर्षिय पुर्णिमाया एक्लै घरमा बस्ने गरेकोमा लुटेराले घाँटिमा लगाएको सुन र नगद लुटेर हत्या गरिएको थियोे । चिन्डेडाँडा धरानको पछिल्लो समय चर्चामा आएको र मनिङ वाक जानेको लहर , त्यहाॅको बस्ति पातलो छ भने सुरक्षा व्यस्थापन देखि सडक बत्ति सबैको अभाव छ । सोहि अभावको मध्यनजर गर्दै उनले राइको सुन र नगद लुटेर हत्या गरिएको प्रहरीले जनाएको छ ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img