समाजभोजपुरमा भरुवा बन्दुक सहित एक जना पक्राउ

भोजपुरमा भरुवा बन्दुक सहित एक जना पक्राउ

भोजपुर । भोजपुरमा एक जना भरुवा बन्दुक सहित पक्राउ परेका छन । पक्राउ पर्नेमा भोजपुर जिल्लाको दक्षिणी भेगमा पर्ने हतुवागढी गाउँपालिका २ का बर्ष २७ का दिकपाल राईलाई प्रहरीले बुधबार राती पक्राउ गरेको हो ।

घरायसी बिबादका कारण सोही ठाउँ बस्ने बर्ष २८ का बिश्वहाङ राईलाई भरुवा बन्दुक प्रहार गर्दा बन्दुकको छर्रा लागेर घाइते भएका थिए । घाइतेलाई स्थानिय स्वास्थ चौकी घोरेटार बाट रेफर गरि धरानमा उपचार भैरहेको छ । घाइतेको अवस्था सामन्य रहेको स्थानियबासिले बताएका छन ।दिकपाल राईलाई भने प्रहरीले पक्राउ गरि थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img