समाज

आर्थिक विपन्नको निशुल्क दाहसंस्कार गर्दै इटहरी उपमहानगरपालिका

सुनसरी / इटहरी उपमहानगरपालिकाले नगरका आर्थिक रुपमा विपन्न परिवारको निधनमा निशुल्क दाहसंस्कार गर्दै आएको छ । विपन्न परिवारका सदस्यको निधनमा दाहसंस्कारका लागि दाउरा लगायतका सामग्री...

इटहरी २० वडा कार्यालयले जडान गरेको बत्ती अनुगमन

सुनसरी / इटहरी उपमहानगरपालिका वार्ड नम्बर २० कार्यालयले जडान गरेको बत्ती वार्ड अध्यक्ष मणि राम श्रेष्ठ र वार्ड सदस्य तनुज गुरुङले अनुगमन गरेका छन्...

‘आत्महत्या गरे’ भनिएका हेटौंडाका बैंकर जिवितै रहेको आफन्तको दाबी

काठमाण्डौ । हेटौंडास्थित नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा कार्यरत एक बैंकर निराजन देवकोटाले आत्महत्या गरेको समाचारले केही साता नेपाली मिडिया निकै तात्यो ।...

बिर्तामोडमा एम्बुलेन्सको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

सुनसरी / झापाको बिर्तामोडमा एम्बुलेन्सको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । बिर्तामोड १ स्थित अधुवा पुलनजिक पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको सिंहदेवी कृषि सहकारी संस्था...

मंगलबारदेखि तीन दिनसम्म वर्षाको सम्भावना

काठमाडौं : मंगलबारदेखि तीन दिन हल्का वर्षा र हिमपातको सम्भावना छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको आंशिकले प्रभाव...

मकवानपुर प्रहरीले गर्यो ६१ बिगाह लागुऔषध गाँजा फडानी

हेटौंडाः मकवानपुर प्रहरीले ६१ बिगाह ३ कठ्ठा लागुऔषध गाँजा फडानी गरेको छ । सोमबार जिल्लाको राक्सिराङ र कैलाश गाउँपालिकाको विभिन्न स्थानको लागुऔषध गाँजा खेति नष्ट...