समाज

काफल बेच्दै!

सुर्खेत–दैलेख सडकखण्ड अन्तर्गत गुराँस गाउँपालिका –४ स्थित तालपोखरी नजिकै बिक्रीका लागि राखिएको काफल । तस्बिरः सुरेश आचार्य

मही पार्दै

ताप्लेजुङको फुङ्लिङ नगरपालिका-११, बैशाखेखर्कस्थित भेंडा गोठमा भेंडाको दूधलाई दही जमाएर मही पार्दै किसान । तस्बिरः दिलकुमार लिम्बू

विक्की र श्रद्धाले गरे बिहे

काठमाडौं: कमेडियन विक्की अग्रवाल र अभिनेत्री श्रद्धा प्रसाईंले विवाह गरेका छन्। परिवार, आफन्त र नजिकका साथीभाइको उपस्थितिमा उनीहरूले विवाह गरेका हुन्। आर्मी अफिसर्स क्लबमा उनीहरूको...

यसकारण घट्यो ३४ जिल्लाको जनसङ्ख्या

शरद् शर्मा काठमाडौँ: नेपालमा जनसाङ्ख्यिक वितरणमा असन्तुलन पाइएको छ । राष्ट्रिय जनगणना, २०७८ ले नेपालको जनसाङ्ख्यिक असन्तुलनले हिमाल र पहाडका ३४ वटा जिल्लाको जनसङ्ख्या...

आगोले जलेर एकै गाउँका चार जनाको मृत्यु भएपछि सिङ्गो गाउँ नै शोकमा

अर्घाखाँची: आगोले जलेर एकै गाउँका चार जनाको मृत्यु भएपछि अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाको सिङ्गो गाउँ नै शोकमा डुबेको छ । भूमिकास्थान नगरपालिका–२ ढाकाबाँगमा आगो निभाउने...

पाथीभरा तीर्थयात्रीलाई तोकिएकोभन्दा बढी सवारी भाडा लिन नपाइने

ताप्लेजुङ: ताप्लेजुङस्थित पाथीभरा मन्दिर आउने दर्शनार्थी एवं पर्यटकलाई तोकिएकोभन्दा बढी सवारी भाडा लिन नपाइने भएको छ । दर्शनार्थीका लागि गाडी तथा यात्रा व्यवस्थापनका सम्बन्धमा...