समाज

होटलमा ग्राहकको छुरा हानेर हत्या

धादिङ: धादिङको गल्छी गाउँपालिका–८ गल्छी नजिकै निबुवा बोटेमा सञ्चालित एक होटलमा खाजा खान आएका ग्राहकको छुरा प्रहार गरी हत्या गरिएको छ । बुधबार बेलुका खाजा...

यी दुई प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं: हाल देशमा पश्चिमी र स्थानीय वायुको सामान्य प्रभाव कायम रहेकाले आज बिहीबार गण्डकी र कर्णाली प्रदेशमा वर्षाको सम्भावना रहेको छ । आज दिउँसो गण्डकी...

बाजुरा केन्द्रविन्दु भएर भूकम्प

बाजुरा: बाजुरा जिल्लाको बिछ्या केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाजुराको बिछ्या केन्द्रविन्दु भएर आज बिहान ५...

भारतीयको कुटाइबाट नेपाली युवाको मृत्यु

भैरहवा: सीमावर्ती भारतीय गाउँमा शङ्कास्पदरूपमा नेपाली युवा मृतावस्थामा भेटिएका छन् । मृत भेटिनेमा रोहिणी गाउँपालिका–२ बस्ने २६ वर्षीय रविकुमार यादव रहेका छन् । यादवको...

पाथीभरामा ७ करोड भन्दा बढी भेटी संकलन

ताप्लेजुङ: ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा ७ करोड १० लाख रुपैयाँभन्दा बढी भेटी संकलन भएको छ । पाथीभरामा भक्तजनले चढाएको र विभिन्न दाताले उपलब्ध गराएको...

काफल बेच्दै!

सुर्खेत–दैलेख सडकखण्ड अन्तर्गत गुराँस गाउँपालिका –४ स्थित तालपोखरी नजिकै बिक्रीका लागि राखिएको काफल । तस्बिरः सुरेश आचार्य