समाज

कैलालीमा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गयो, २८ जना घाइते

काठमाण्डाै - कैलालीको भजनीमा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । २८ जना घाइते भएका छन् । दुर्घटनामा भजनी–९ की १४ वर्षीया चाहना...

पाथीभरा क्षेत्रमा दोस्रोपटक हिमपात

फुङ्लिङ: ताप्लेजुङको प्रसिद्ध पाथीभरा क्षेत्रमा दोस्रोपटक हिमपात भएको छ । गए राति वर्षासँगै हिमपात भएको हो । सोमबारदेखि वर्षा हुँदा जिल्लाका हिमाली क्षेत्रमा हिमपात...

६ अर्ब ५७ करोड बराबरको अनुदान स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ: सरकारले विद्यालय शिक्षा क्षेत्र कार्यक्रमका लागि युरोपियन युनियनबाट प्राप्त हुने ५० मिलियन युरो (करिब ६ अर्ब ५७ करोड) बराबरको अनुदान सहायता स्वीकार गर्ने...

लामिछाने विरुद्ध मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौँ: महान्यायाधिवक्ता दीनमणि पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि राहदानी दुरुपयोगमा मुद्दा नचलाउने निर्णय गरेका छन्  । जिल्ला सरकारी वकिल कार्यालय हुँदै...

ग्राहकको पैसा सापटी लिएर सम्पर्कविहीन भए प्रभु बैंकका प्रबन्धक

खोटाङ: प्रभु बैंकको दिक्तेल शाखा खोटाङका प्रबन्धक होमराज खतिवडा ग्राहकको पैसा सापटी लिएर एक महिनादेखि सम्पर्कविहीन भएका छन् । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३...

प्रधानमन्त्री दाहाललाई विश्वासको मत प्राप्त

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री दाहालले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा एक...