समाज

प्रचण्ड नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठकले गर्‍यो यस्ता निर्णय

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका समस्या सम्बोधन गर्न आफू प्रतिबद्ध रहेको बताएका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बसेको पहिलो मन्त्रिपरिषद् बैठकको निर्णय...

रवि लामिछाने गृहमन्त्री बने लगत्तै शीतलनिवास अगाडि प्रदर्शन

काठमाडौं । गृहमन्त्री रवि लामिछाने गृहमन्त्री बनेलगत्तै उनको गृहनगर चितवनमा खुशीयाली छाइरहँदा काठमाडौँमा भने उनको विरुद्धमा प्रदृशन सुरु भएको छ । गृहमन्त्री लामिछानेको नागरिकता...

पदबहालीमै बिष्णु पौडेलको बोल्ड निर्णय

काठमाडौं । नवनियुक्त उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले पदभार ग्रहणमै बोल्ड निर्णय गरेका छन् । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले अर्थमन्त्रालय र मातहतका निकायका काम...

रवि गृहमन्त्री बनेपछि हर्क साम्पाङ खुसी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गृहमन्त्री भएकोमा धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राईले खुसी व्यक्त गरेका छन् । शपथपछि रविले गृहमन्त्रालयमा जिम्मेवारी...

नवगठित मन्त्रिपरिषद्को पहिलो बैठक आज साँझ बस्दै

काठमाडौं । नवगठित मन्त्रिपरिषद्को बैठक आज (सोमबार) साँझ बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक सूर्यकिरण शर्माले नवगठित मन्त्रिपरिषद्को पहिलो बैठक आजै...

पदभार ग्रहण लगतै निर्मला पन्तको न्यायिक छानबिन गर्ने लामिछानेको पहिलो निर्णय

काठमाडौं । नवनियुक्त गृहमन्त्री रवि लामिछानेले पदभार ग्रहण गरेका छन। सोमबार साँझ सिंहदरबारस्थित गृह मन्त्रालय पुगेर गृहमन्त्री लामिछानेले पदभार गरेका हुन् । उनले आजै राष्ट्रपति...