समाज

मोटरसाइकलको ठक्करले पैदलयात्रीको ज्यान गयो

हेटौँडा | चितवनको इच्छाकामना गाउँपालिका–६, कालीखोलामा मोटरसाइकलको ठक्करले एक पैदलयात्रीको ज्यान गएको छ। सोमबार राति करिब ८:१५ बजे मुग्लिङ–नारायणगढ सडकखण्डमा मुग्लिङबाट नारायणगढतर्फ जाँदै गरेको बागमती प्रदेश...

त्रिशूली नदीको बाढीले दाहसंस्कारको चिता बगायो, रसुवामा १८ बेपत्ता

हेटौँडा | धादिङको बेनिघाट रोराङ गाउँपालिका–७, चरौंदी नजिकै मंगलबार बिहान त्रिशूली नदी किनारमा अन्त्येष्टि गरिँदै गरेको चिता बाढीले बगाएको छ। गाउँपालिका अध्यक्ष कृष्णबहादुर थपलिया ‘विवेक’ले...

आज देशभर हल्कादेखि भारी वर्षाको सम्भावना, हिमाली क्षेत्रमा हिमपातको पनि चेतावनी

काठमाडौं | जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले मंगलबार देशका धेरैजसो भागमा हल्कादेखि भारी वर्षा र उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको...

रसुवामा बाढीले १२ नेपाली र ६ चिनियाँ बेपत्ता

रसुवा | गोसाइकुण्ड गाउँपालिका–२ रसुवागढीमा मंगलबार बिहान ३ बजेतिर आएको भीषण बाढीले १८ जनालाई बगाएको छ। बेपत्तामध्ये १२ जना नेपाली र ६ जना चिनियाँ...

हेटौँडा–४ का वडाध्यक्षमाथि आक्रमण गर्ने मञ्जु तामाङ २ हजार धरौटीमा रिहा

हेटौँडा | हेटौँडा–४ का वडाध्यक्ष नवीन सिग्देलमाथि हातपात गरेको आरोपमा पक्राउ परेकी मञ्जु तामाङ २ हजार रुपैयाँ धरौटीमा रिहा भएकी छन्। मकवानपुरका प्रमुख जिल्ला अधिकारी...

बागमती प्रदेश सभा सदस्य डम्बर तामाङसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी

हेटौंडा | नेपाल विद्युत् प्राधिकरणको ठेक्का विवादमा बागमती प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री डम्बर तामाङसहित ६ जनाविरुद्ध ललितपुर जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ। सहन...