निजामती क्षेत्रमा यती बेथिति छ कि पावरवाला कर्मचारीहरू सरकारले खटाएको ठाउँमा जान्नन्। उल्टै सरुवा परिमार्जन गर्न दबाब दिने गर्छन्। यो परम्परा अहिले मात्र होइन।...
काभ्रेपलाञ्चोक । कम्युनिस्ट आचरणबाट नेतृत्वमा पुगेका कुनै पनि नेतालाई भ्रष्टाचार गर्ने छुट नभएको पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले...
विराटनगर । लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई नेपालको भू-भाग बनाउने कार्य गर्ने नवनियुक्त रक्षा मन्त्री डा. मीनेन्द्र रिजालले बताएका छन् ।
मन्त्री बनेको भोलिपल्ट शनिबार विराटनगरमा...
प्रधानन्यायाधीशचोलेन्द्र शमशेर जबराका आफन्त गजेन्द्र हमाल पनि मन्त्री बनेका छन्।प्रधानमन्त्री शेरबहादुर देउवाले हमाललाई उद्योगवाणिज्य तथा आपूर्तिमन्त्री बनाउने निर्णय गरेका हुन्।हमाललाई मन्त्री बनाउने निर्णय भएको...
इटहरी :प्रधानमन्त्री शेरबहादुर देउवाले आज शुक्रवार मन्त्रीपरिषद्लाई विस्तार गर्ने तयारी गरेका छन्। प्रधानमन्त्री बनेको ८८ औँ दिनमा देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिन लागेका हुन् ।
सत्ता...
काठमाडौं । सत्ता गठबन्धनमा सहभागी दलहरूले मन्त्रालयको भागबण्डा मिलाए पनि मन्त्री छान्न भने सकस भएको छ ।सबै दलहरू आन्तरिक छलफलमा लागे पनि मन्त्री बन्नेको...