Thursday, December 4, 2025

भेषनाथ सापकोटा

भेषनाथ, इन्फो नेपालका विदेशी विभाग प्रमुखको रूपमा कार्यरत छन्। उनका लेखहरूले मुख्यतया वैदेशिक रोजगारी, प्रवासी नेपालीहरूका समस्या र अनुभवहरू, र खेलकुद जस्ता विविध क्षेत्रहरूलाई समेट्छन्। सापकोटाको लेखनले नेपाली समाजका महत्त्वपूर्ण तर कम चर्चामा रहेका विषयहरूलाई प्रकाशमा ल्याउने प्रयास गर्दछ। उनको योगदानले नेपाली पाठकहरूलाई अन्तर्राष्ट्रिय परिदृश्य र नेपालीहरूको विदेश अनुभवबारे गहिरो अन्तर्दृष्टि प्रदान गर्दछ।

धेरैपटक पढिएको

जन्मिँदै गर्भवती: नवजात शिशुको पेटभित्र भेटिए आफ्नै जुम्ल्याहा भ्रू

जापान |  चिकित्साशास्त्रकै एक दुर्लभ र रहस्यमय घटनामा, हङकङमा जन्मिएकी एक नवजात शिशुको पेटभित्र दुई भ्रूण पत्ता लागेका छन्। चिकित्सकहरूका अनुसार, जन्मिएकी बालिकाकै पेटमा...

जापानमा संक्रमणका कारण एकै दिन ४१५ जनाको मृत्यु

जापान । जापानमा बुधबार कोरोना संक्रमणका कारण एकै दिन ४१५ जनाको मृत्यु भएको छ । कोभिडका कारण एकै दिनमा मृत्यु हुनेको यो सबैभन्दा धेरै...

जापानमा बेरोजगारी दर लगातार चार महिनादेखि दुई दशमलव पाँच प्रतिशतमै स्थिर

टोकियो | जापानको बेरोजगारी दर हालसम्म लगातार चार महिनादेखि दुई दशमलव पाँच प्रतिशतमै स्थिर रहेको छ। आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार...

लेखकबाट थप

बाच्दैन भनेर माया मारिसकेकाे बालक कसरी बने बिश्वकै चर्चित फुटबलर ?

दक्षिण अमेरिकाको सबैभन्दा दक्षिणी भागमा रहेको करिब ५ करोड जनसङ्ख्या भएको देश अर्जेन्टिना आज खुसीले झुलिरहेको छ । विश्वकै सर्वाधिक हेरिएको खेल फुटबलको विश्वकप...

तेस्रो स्थानका लागि मोरक्को र क्रोएसिया भिड्दै

काठमाडौँ । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज शनिबार तेस्रो स्थानका लागि खेल हुँदैछ । तेस्रो स्थानका लागि प्ले अफमा शनिबार मोरक्को र क्रोएसिया भिड्ने...

पोर्चुगलको राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक बर्खास्त

काठमाण्डाै - पोर्चुगल राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक फर्नान्डो सान्तोष बर्खास्त भएका छन् । कतारमा भइरहेको फिफा विश्व कपको क्वाटरफाइनलमा पोर्चुगल मोरक्कोसँग पराजित भएपछि पोर्चुगल...

विश्वकप फाइनल अर्जेन्टिना-फ्रान्स खेल आइतबार नेपाली समयअनुसार साँझ पौने ९ बजे

जारी फिफा विश्वकप फुटबलको फाइनलमा फ्रान्स र अर्जेन्टिना भिड्ने निश्चित भएको छ । बुधबार राति भएको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई हराउँदै फ्रान्सले फाइनलमा अर्जेन्टिनासँगको भेट...

मोरक्कोलाई हराउँदै फ्रान्स विश्व कपको फाइनलमा

काठमाण्डाै - साविक विजेता फ्रान्स लगातार दोस्रो पटक फिफा विश्व कपको फाइनलमा प्रवेश गरेको छ । आज बिहान कतारको अल बायत मैदानमा भएको दोस्रो सेमिफाइनल खेलमा...

क्रोएसियालाई हराउँदै अर्जेन्टिना फाइनलमा

काठमाण्डाै - अर्जेन्टिना फिफा विश्व कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । कतारको लुसेल रङ्गशालामा आज बिहान भएको पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३-० गोलले हराउँदै अर्जेन्टिना उपाधि...