खेल समाचार

विश्व कीर्तिमानी खेलमा रोनाल्डोको दुई गोल

लिसबन । क्रिस्टियानो रोनाल्डो पुरुषतर्फको अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा धेरै खेल खेल्ने खेलाडी बनेका छन् । बिहीबार युरो २०२४ को छनोटमा लिख्टेन्सटाइनविरुद्ध १९७ औँ खेल...

मछिन्द्र क्लबलाई हराउँदै साविक विजेता सगरमाथा युथ क्लब इटहरी गोल्डकपको प्रवेश

सुनसरी | इटहरीमा जारी १३ औं अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको पहिलो सेमिफाइनल खेलमा सगरमाथा युथ क्लब मोरङ मछिन्द्र फुटबल क्लब काठमाडौंलाई पराजित गर्दै फाइनलमा प्रवेश...

चैत १० देखि भोजपुर गोल्डकप

भोजपुर: भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा यही चैत १० गतेदेखि सदरमुकामको स्थानीय टुँडिखेलमा छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप प्रतियोगिताको आयोजना हुने भएको छ । करिब...

‘प्रधानमन्त्रीज्यू, दर्शक अट्ने रङ्गशाला चाहियो’

कीर्तिपुर: बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशाला पुग्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विशिष्ट अतिथि कक्षतर्फ पुग्दै गर्दा दर्शकहरूले समवेत स्वरमा भने, “प्रधानमन्त्रीज्यू, दर्शक अट्ने रङ्गशाला...

यूएईलाई ९ रनले हराउँदै विश्वकप छनोटमा नेपाल

काठमाडौँ — आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले यूएईलाई हराउँदै जित हासिल गरेको छ । ‘ब्याड लाइट’का कारण डीएल...

युएईलाई हराए नेपाल विश्वकप छनोटमा

काठमाडौँ – आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) सिरिज अन्तर्गत अन्तिम खेलमा आज नेपाल र युएई खेल्नेछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज बिहान...