इन्फो नेपाल — सञ्चारको सञ्जाल

आमचोक गाउँपालिका छुवाछूत मुक्त पालिका घोषणा

फागुन २  भोजपुर । एक ब्याक्तिले अर्को ब्याक्तीलाई हेप्नु छुवाछूत गर्नु मानबिय अपराध मात्र न भइ सामाजिक अपराध पनि हो । यस्तै सबै जातजाति एउटै हो भन्ने उदारणिय बनेको छ ,भोजपुर आमचोक गाउँपालिका ।

समृद्व आमचोक गाउँपालिका सुखी र सुसंस्कृत आमचोक बासी भन्ने मुल नाराका साथ आइतबार गाउँपालिकालाइ छुवाछुत मुक्त पालिका गरिएको हो । अर्थमन्त्री जनार्दन शर्मा ,सघिय साम्सद सुदन किराँती ,प्रजिअ सुरक्षा निकाय जनप्रतिनिधि ,कर्मचारी शिक्षक,बिध्यार्थी स्थानियहरुसहितले एक कार्यक्रमका बिच सयुक्त ब्यानरमा हस्ताक्षर गरेका छन । कार्यक्रममा बोल्दै अर्थमन्त्री जनार्दन शर्माले समाजमा विभिन्न भाषा सस्कृतिको संयोग भएकाले सामाजिक सामाजिक सुन्दर्तालाइ जोगाइ राख्नु कर्तब्य रहेको बताए। शर्माले भने, `सामाजिक चेतना मार्फत मात्र छुवाछुत पर्थालाइ हाटाउन सकिन्छ ।´ नेपालको संविधानको मौलिकहकमा नै छुवाछुत बिरुद्वको हक उल्लेख गरिएको भने पनि समाजमा जडको रुपमा रहेको यस्तो प्रथालाई हटाउन सबै एकजुट भएर लाग्नु भने संघिय सांम्सद किरातिले बताए ।

सम्बन्धित समाचार

तुलसी–दामोदरको विवाह गरी आज हरिबोधिनी एकादशी मनाइँदै

मकवानपुर ।आज कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशी, देशभर भगवान् विष्णुको पूजा आराधना, तुलसीको विवाह र व्रत गरी मनाइँदैछ । यस दिन तुलसीलाई भगवान् दामोदर अर्थात विष्णुसँग वि…

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व समापन

मकवानपुर । छठ पर्वको मुख्य तथा अन्तिम दिन आज (सोमबार) बिहान उदाउँदो सूर्यलाई पूजाआराधना गरी विधिपूर्वक अर्घ्य दिएसँगै यस वर्षको छठ पर्व समापन भएको छ। हिजो (आइतबार) साँझ अस्ताउँदो स…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

हेटौँडाको राप्ती तटमा छठका श्रद्धालुको चहलपहल सुरु, २ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन

हेटाैँडा । छठ पर्वको मुख्य दिन आज (आइतबार) साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिन मकवानपुरको हेटौँडास्थित राप्ती नदी किनारमा भक्तजन तथा दर्शनार्थीको उपस्थिति सुरु भएको छ। हेटौँडा उपमहा…

इन्फो डेस्क