समाज
इतिहास पागलहरुले रच्ने गर्छन र बुद्दिमानाहरुले पढ्ने गर्छन, इतिहास रट्ने हैन, इतिहास रच्ने कोसिस गर्नुस
१८ पुस २०७८ · ०९:१५ बजे
४ मिनेट पढाइ
सेयर / कपी साझा कपी ☆ राख्नुहोस् विकल्प ⌄
“मान्छे आकर्षित अनेकौंमा हुन सक्छ, तर समर्पित केबल एकमा हुन्छ। र म तिमीमा समर्पित छु।”
गुनासो त थुप्रै छ जिन्दगी त सँग, चुप त म यस कारण छु कि जति दिइस त्यो पनि सबैको भाग्यमा हुदैन !!
भित्री मनको पिडा कसलाई के था, बाहिरी हासो देखेर बिश्वास गर्नेलाई!!
उनि महङ्गो खेलौना जस्तै थिई र म गरिब बच्चा जस्तै किन्न सकिन, बस हेरि मात्र रहे
” जिन्दगीमा पाउदा र गुमाउदा दुबैमा खुशी हुन सक्ने मान्छे मात्रै महान हुन सक्छ ।”
मेरो मौनता लाई घमण्ड नसोचिदिनु होला , बोलेर पितल हुनुभन्दा नबोलेर सुन हुन उत्तम लाग्छ मलाई ।।
यहाँ सम्बन्धहरु चित्र हेरेर गाँसिन्छन्, र चरित्र लाई दाेष दिएर छुटिन्छन्
जित्नु भन्दा ठूलो कुरा, हिम्मत नहार्नु हो !-यम बुद्ध
जिन्दगीमा पैसा सँगसँगइ एस्तो इजत पनि कमाउनुस, कि कसैले तपाईंको दुस्प्रचार गरेपनी दुनियlले नपत्याअओस!
अनपढ र पाखे बाटै मातृभाषा जिवित छ। नत्र आजभोली पढेलेखेका त आमा बुबा भन्न नि लाज मान्छन्
मलाई दुस्मन सँग हैन ,आफ्ना सँग डर लाग्छ, कुन बेला रंग फेर्छ थाहा नै हुँदैन ।।
” साचो प्रेम त्यही हो ! जहा समय बदलिदा पनि, न प्रेम बदलिन्छ, नत प्रेमी !! “
” जिन्दगीको केही समय आफ्ना लागि नी राख्नुस् , धेरै भिडमा मात्र रमाउन थाल्नु भयो भने, एकदिन आफैलाई गुमाउनु हुनेछ ! “
असल माया त त्यों बेला बसेको थियो जून बेला मायाको अर्थ थाहा थिएन तेही पनि कापीम जब उसको नाम संग आफ्नो नाम जोडेर लेख्दा मिठो मुस्कान आउने गरथियो
म छु जस्तो लागेको दिन म तिमीलाई सम्झन्छु, मर्छु जस्तो लागेको दिन म तिमीलाई सम्झ्न्छु !
बन्द कोठाभित्रको बत्ति बन्द गरेर, म प्रस्ट सग देख्न सक्छु, आफुभित्रको अन्धकार अनि सपनाका फिक्का रङहरु !
तिमीलाई केही फरक नपर्ने खालको तिम्रो व्यवहारले, खै मलाई किन निकै फरक पार्छ !
”तपाई यति योग्य बन्नुस् कि, अरुले तपाईलाई हराउनलाई कोसिस हैन , षड्यनत्र रच्नु परोस् ! “
”आफ्नोपन झल्किन्छ जसको आखामा, केही मात्र हुन्छन त्यस्ता लाखौंमा ! “
”उसको अनुहारको रङले आफै मेरो बयान गर्ने छ, तिमी एकचोटि उसको अगाडि मेरो कुरा निकालेर त हेर ! “
-यहाँ मध्य सबैभन्दा राम्रो कुन लाग्यो ? प्रतिकृया दिन नभुल्नु होला
सम्बन्धित समाचार
बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।
बसन्त भण्डारी ३ मंसिर २०८३
हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…
घुमन्ते २ मंसिर २०८३
English
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
Info Nepal १३ भदौ २०८३
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…
इन्फो डेस्क २ मंसिर २०८३