इन्फो नेपाल — सञ्चारको सञ्जाल

काठमाडौको कोटेश्वरमै घट्यो यस्तो डरलाग्दो घटना, शंका लागेर हेर्न जादा प्रहरीको उड्यो होस् !

काठमाडौ । कसैले चोरी गरेरै होटलमा विलासी जिवन बिताउँछ, फेरी फेरी होटलमा केटी पनि ल्याउँछ र चोरी गरेकै पैसाले वंगला समेत बनाउँछ भन्ने कुरा गर्दा पक्कै विश्वास नलाग्न छ । तर यस्तो घटना काठमाडौमै भएको छ । उनीहरू कोटेश्वरको एउटा गेस्ट हाउसमा बस्दथे । त्यहीँबाट चोरी गर्ने योजना बनाउँथे । समुहमा गएर चो’री गर्थे चो’रे’को पै’साले फेरी मस्ती गर्थे । । चो’री’को पै’सा’ले उपत्यकाका महंगा डिस्को बार र दोहोरी साँझमा पुगेर रमाइलो गर्ने, दोहोरी र डिस्कोवाट फर्कदा आधिरातमा जहाँ अवसर भेट्यो त्यहीँ चो’री ग’रे’र प’नि फर्कनथे । ।त्यति मात्र होइन, उनीहरूले होटलमा बस्दा युवती पनि परिवर्तन गरी–गरी ल्याउने गरेको होटल ब्यवसायीले प्रहरीको वयानमा भनेका छन् । ‘होटलमा उनीहरूले दिनदिनै युवती फेरेर ल्याउँथे,’ होटल सञ्चालकले प्रहरीसँगको बयानमा भनेका छन् । मोजमस्ती गरेर बचेको पैसाले रामेछापमा पक्की घर बनाउँदै गरेको समेत बयानमा उनीहरुले भनेका छन् । रामेछापको दोरम्भा गाउँपालिका–४ घर भएका ३१ वर्षीय कमल थापा मगर र धनबहादुर थापा मगरलाई पक्राउ गरेर अनुसन्धान थाल्दा यस्तो खुलेको हो । उनीहरुले चोरी गरेको सुनचाँदीका गहना बेच्ने ठाउँ पनि बनाएका थिए । काठमाडौंको कपन मिलनचोकस्थित एक सुन पसलमा चोरीका गरगहना बिक्री हुने गरेको थाहा पाएपछि प्रहरीले निगरानी बढायो ।गतिविधि शंकास्पद पाइएपछि प्रहरीले पसल सञ्चालक पाँचथरको फाल्गुनन्द नगरपालिका वडा नम्बर ५ का हरिप्रसाद रसायलीलाई पक्राउ गर्‍यो ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क