काठमाडौं - प्रतिनिधिसभा तर्फ चितवन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ ।
कुल ५ हजार ४१५ मत गन्दा घण्टी चुनावी चिन्हका उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले १ हजार ८४९ मतसहित अग्रता लिएका हुन् ।
ढकाललाई सत्ता गठबन्धन तर्फका कांग्रेसका उम्मेदवार विश्व पौडेलले पच्छ्याउँदै छन् । पौडेलले १ हजार ८१० मत पाएका छन भने एमालेका सुरेन्द्र पाण्डेले १ हजार ३६६ मत पाएका छन् ।
काठमाडौँ | फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले सरकारलाई तीन दिन सार्वजनिक बिदा दिन सिफारिस गरेको छ। आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप…
काठमाडौं/झापा | प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा सत्तारूढ नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का शीर्ष नेताहरूले चुनाव बिथोल्ने प्रयास भइरहेको दाबी गर्दै सुरक्षा, शान्ति र न…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
झापा | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन भाँड्ने र बिथोल्ने दिशातर्फ गतिविधि बढाएको आरोप लगाएका छन्। शनिबार झापाको भद्रपुर विम…