इन्फो नेपाल — सञ्चारको सञ्जाल

'मन डिभी कुरेर बसिरहेको छ'

  • माधब भुसाल( साने)
डिभी भरेको दिनदेखि मन उतै अमेरिका तिर बसाईसरेको छ भाबनाहरु केहि थान सपना, मिठा यादहरु अनि पासपोर्ट बोकेर हिड्ने जमर्कोमा छ्न लाग्छ कतै कुनै कागजमा अल्जिबसेको छ मेरो जिन्दगि आशले जिन्दगी मतिरै तानिरहेछ मतिर नै बेसरि मन बेपर्बाहा कतै उडिरहेको छ सफलता खोज्न म स्थिर शान्त छु कतै भबिस्य सम्झिएरएउटा सानो कुपन सम्म त नपरेको मलाई डिभी को आशले मन उथलपुथल भयको छ यो एकोहोरो प्रेम र डिभी उस्तै उस्तै रहेछ्न दुबै हुदैन पर्दैन भन्दा भन्दौ पनि उतिकै माया लाग्ने सोचिरहेछु यदि डिभी पर्यो भने हैसियत सोधेर प्रेममा टाडिएका पनि सम्बन्ध जोडनु आउला है आज म मेरो मन र मेरा मनका भाबनाहरु अल्गिएका छौ आफ्नै आफ्नै आशका बाटोहरुमा। आशै आशमा चल्दै छ जिबन प्रगतिको कुनै गोरेटो भेटिएको छैन लक्ष्य जारी छ सधै कतै सिमाना भेटिएको छैन फेरिने छ घरको चुहिने छानो आमाको चोलि एकलै हिडेको छु जिन्दगीमा साथमा कोहि छैन अब धेरै लाग्दैन भाग्य बदल्न डिभी को नतिजा हातमा परेको मात्र छैन होला मनको कुरा पक्कै पुरा सुपादेउराली साचेको छु जिन्दगी आशनै त रहेछ खासमा म पनि त कसैको प्रेम फर्कने आशमा बाचेको छु ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क