ललितपुर । ललितपुर महानगरपालिका-२६ ढोलाहिटीमा आज राति दुई समूहबीच झडप हुँदा दुई व्यक्तिको मृत्यु भएको छ। प्रहरीका अनुसार मृत्यु हुनेहरूमा सुनसरीको धरान र पाँचथरको खुमलटार बस्ने व्यक्ति रहेका छन्। घटनामा संलग्न भएको आशङ्कामा १८ जनालाई नियन्त्रणमा लिइएको छ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। झडपको कारण र विस्तृत विवरण अहिले खुल्न सकेको छैन। प्रहरीले घटनास्थलबाट थप प्रमाण संकलन गरी अनुसन्धान गरिरहेको बताइएको छ।
स्थानीयवासी र प्रत्यक्षदर्शीहरूका अनुसार दुई समूहबीच झडप हुँदा प्रहरी घटनास्थलमा पुगेको थियो। तर त्यसबेला नै झडप नियन्त्रणमा लिन नसकिएकाले दुई व्यक्तिको ज्यान गएको हुनसक्ने बताइएको छ।
बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।
हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…