इन्फो नेपाल — सञ्चारको सञ्जाल

व्यापारीहरूलाई अनावश्यक दु:ख नदिन गूहमन्त्री खाँणको प्रहरीलाई आग्रह

काठमाडौ : आज गूहमन्त्री बालकृष्ण खाँडले व्यापार व्यवसायको लागि सहज वातावरण बनाई दिन प्रदेश नम्बर -२ को सुरक्षा निकायलाई निर्देशन भनेका छन् । आज मंगलबार २३ गते जनकपुर उद्योग वाणिज्य संघको ज्ञापन पत्र बुझ्दै मन्त्री खाँणले कोरोनाको कारणले अर्थतन्त्र शिथिल भइरहेको उल्लेख गर्दै उद्योग व्यवसायका लागि सहज वातावरण बनाउनका लागि प्रदेश नम्बर- २ का सुरक्षा निकायलाई निर्देशन दिएका छन् । उनले उद्योग क्षेत्रमा राष्ट्रव्यापि रूपमा समस्याहरू देखापरेको र ती समस्याहरूलाई समाधान गर्न वर्तमान सरकार तत्पर रहेको बताएका छन् । उनले माल, समान ल्याउने क्रममा व्यापारीहरूलाई अनावश्यक रूपमा दु:ख नदिन सुरक्षा निकायका प्रतितिहरूलाई आग्रह गरेका छन् । मन्त्री खाँणले भाषा, संस्कृतिको विकासको लागि समेत सरकार गम्भीर रहेको गरेको र सबै भाषा र संस्कृतिलाई सरकारले सम्मान गरेकोमा पनि बताउनु भएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क