सुनसरी / सुनसरी निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधी सभा सदस्य राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लाल बिक्रम थापाले अग्रता कायमै राखेका छन ।
पछिल्लो मत परिणाम अनुसार थापाले अहिले सम्म २६५२ मत प्राप्त गरेर सुरूवाती अग्रता कायम राखेका छन् । यता, नेकपा एमालेका उम्मेदवार भिम आचार्यले १७४४ मत पाइरहदा उनका निकटतम प्रतिद्वन्द्वी उम्मेदवार नेपाली कांग्रेसका सिताराम मेहताले १३३३ मत पाएका छन । राष्ट्रिय प्रजातन्त्र पार्टीकोका उम्मेदवार दिनेशकुमार बस्नेतले ५०५ मत प्राप्त गरेका छन् ।
सुनसरी क्षेत्र नं २ क मा उठेका दुवै उम्मेद्वार राजनीतिक क्षेका खेलाडी मानिन्छन । एमालेको लाल किल्ला मानिएको सुनसरी २ मा पछिल्लो समय स्वतन्त्र हाबि बनेको देखिएको छ । सुनसरी २ को मतगणना इनरुवास्थित शिक्षा तालिम केन्द्रमा भइरहेको छ ।
काठमाडौँ | फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले सरकारलाई तीन दिन सार्वजनिक बिदा दिन सिफारिस गरेको छ। आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप…
काठमाडौं/झापा | प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा सत्तारूढ नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का शीर्ष नेताहरूले चुनाव बिथोल्ने प्रयास भइरहेको दाबी गर्दै सुरक्षा, शान्ति र न…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
झापा | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन भाँड्ने र बिथोल्ने दिशातर्फ गतिविधि बढाएको आरोप लगाएका छन्। शनिबार झापाको भद्रपुर विम…