मोरङ | मोरङको सुन्दरहरैँचाको वडा नं.८ स्थित चन्द्रनगरमा रहेको पाथीभरा माता मन्दिरमा बार्षिक उत्सवको अवसरमा लाख बत्ती बालेर दिप प्रज्वलन गरिएको हो।
बैशाख २३ गते देखि २५ गतेसम्म संचालन चल्ने बार्षिक उत्सवको कार्यक्रम सोमबार साझ मन्दिरमा लाख बत्ती बालिएको मन्दिर ब्यबस्थापन समितका एक सदश्यले जानकारी दिए।
यो मन्दिर ताप्लेजुङको शाखाका रूपमा चिनिदै आएको छ । हरेक दिन बिहानदेखि बेलुकासम्ममा भक्तजन पाथीभरा मन्दिरमा दर्शन गर्न आउने गरेका छन् । छोटो र अनुपम यात्राका लागि पाथीभरा धाम पनि उपयुक्त गन्तव्य हो ।
धार्मिक सांस्कृतिक तथा प्राकृतिक र विश्वास, आस्था एवं पवित्रताकी देवी पाथिभरा पवित्र धाम हो । पाथीभरा देवीको मन्दिरमा हिन्दु धर्मावलम्बी मात्रै नभई अन्य धर्ममा आस्था राख्नेहरुका लागि पनि पर्यटकीय गन्तव्य बनिरहेको छ ।
मकवानपुर ।आज कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशी, देशभर भगवान् विष्णुको पूजा आराधना, तुलसीको विवाह र व्रत गरी मनाइँदैछ । यस दिन तुलसीलाई भगवान् दामोदर अर्थात विष्णुसँग वि…
मकवानपुर । छठ पर्वको मुख्य तथा अन्तिम दिन आज (सोमबार) बिहान उदाउँदो सूर्यलाई पूजाआराधना गरी विधिपूर्वक अर्घ्य दिएसँगै यस वर्षको छठ पर्व समापन भएको छ। हिजो (आइतबार) साँझ अस्ताउँदो स…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
हेटाैँडा । छठ पर्वको मुख्य दिन आज (आइतबार) साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिन मकवानपुरको हेटौँडास्थित राप्ती नदी किनारमा भक्तजन तथा दर्शनार्थीको उपस्थिति सुरु भएको छ। हेटौँडा उपमहा…