मकवानपुर - हेटौंडा उपमहानगरपालिकामा फेरि छुरा प्रहार भएको छ । हेटौंडाको मानसचोक नजिक छुरा प्रहार भएको तीन सातापछि फेरि अर्को खुकुरी प्रहार भएको छ ।
हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० बसपार्कमा रहेको हेटौँडा डान्सबारमा केही युवाले छुरा प्रहार गर्दा होटल सञ्चालकसहित तीन जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले मदिरा सेवन गरी छुरा प्रहार गर्ने चार जनालाई पक्राउ गरेको जानकारी दिए । छुरा प्रहारमा संलग्न बसपार्कका ३७ वर्षीय विक्रम श्रेष्ठ, ४१ वर्षीय विष्णुलाल योञ्जन, ३१ वर्षीया निमा योञ्जन र हेटौंडा १ का ४० वर्षीय सुरेश महर्जनलाई प्रहरीले पक्राउ गरेको छ ।
मदिरा पिएपछि बिल तिर्ने क्रममा झडप हुँदा मालिक र कर्मचारी घाइते भएका हुन् । उनीहरुको साथबाट प्रहरीले एउटा चक्कु समेत बरामद गरेको छ ।
बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।
हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…