इन्फो नेपाल — सञ्चारको सञ्जाल

हेटौडामा ‘ओ’ पोजेटीभ र ‘एबी’ पोजेटीभ रगतको अभाव

मकवानपुर-  हेटौडमा माघ महिनाभर ९ ठाउँमा रगत संकलन भएको छ । ९ ठाउमा रगत संकलन हुदा २८८ युनिट रगत जम्मा भएको हो । ब्लड बैंकका प्रमुख टंक पसाद दाहालका अनुसार ससस्त्र प्रहरी बल, सनराईज बोर्डिंग स्कुल सहित ९ भिभिन्न संस्थाले आयोजना गरेको रगत संकलन कार्यक्रमबाट २८८ युनिट रगत जम्मा भएको हो । १३ जनले इमर्जेन्सी रगत प्रदान गरको दाहालले बताए । हेटौडामा ‘ओ’ पोजेटीभ र ‘एबी’ पोजेटीभ रगतको अभाव रहेको उनले जानकारी दिए  । समाचार संकलन गर्दा सम्म १५० युनिट रगत इस्टकमा रहेको थियो । यो महिनामा २११ युनिट रगत आपूर्ति भैसकेको उनि बताउछन  । हाल हेटौंडामा ‘ए’ र ‘एबि’ को रगत प्रसस्त भएकाले केही समयको लागि सो समुहको रगत संकलन बन्द गरिएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क