पर्यटन

५१ फिट अग्लो शिवको मूर्ति

पोखरा । पोखरामा पछिल्लो समय थपिएको आकर्षक एवं मनमोहक पर्यटकीय गन्तव्य पुम्दीकोटमा महादेव (शिव) भगवानको मूर्ति हेर्न आउने आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ...

सबैका रोजाइमा राराताल

रारा: राराताल घुम्न देशभरका विद्यार्थी आउने क्रम बढ्दै गएको छ । रारातालसम्म सडक जोडिएसँगै विभिन्न विद्यालयबाट शैक्षिक भ्रमणमा आउने विद्यार्थीको सङ्ख्या बढ्दै गएको हो...

आँहा ! हिमताल

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित नर्थ अन्नपूर्ण आधार शिविरमा रहेको पञ्चकुण्ड ताल र बर्षौदेखि हिउँ जमेर बनेको ग्लेसियरको मनोरम दृश्य । तस्बिरः कमल खत्री

बज्रबाराही मन्दिर

ललितपुरको गोदावरी नगरपालिका-११ चापागाँउमा अवस्थित प्रसिद्ध बज्रबाराही मन्दिर । तस्बिर : हरिराम भेटुवाल

इच्छाकामना मन्दिर भक्तजनका लागि खुला

मुग्लिन: चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित ऐतिहासिक धार्मिकस्थल इच्छाकामना माता माईको मन्दिर भक्तजनका लागि खुला गरिएको छ । मन्दिर पुनःनिर्माण सम्पन्न भएपछि भक्तजनका लागि खुला...

४२ फिट अग्लो श्री कृष्णको मूर्ति

हेटौडा १७ हटिया, जुरेथुममा स्थापित ४२ फिट अग्लो श्री कृष्णको मूर्ति । ४२ फिट अग्लो कृष्णको मूर्ति नेपालकै सबैभन्दा ठूलो मूर्ति भएको निर्माणपक्षको दाबी...