पर्यटन

भोजपुरको चखेवामा कृषि, पर्यटन र संस्कृति महोत्सव सुरू

भोजपुर | भोजपुर जिल्लाको टेम्केमैयुङ गाउँपालिकाले नयाँ वर्षको अवसरमा 'कृषि, पर्यटन तथा साँस्कृतिक महोत्सव' आयोजना गरेको छ। यो महोत्सव गाउँपालिकाको पर्यटकीय स्थल चखेवा भञ्ज्याङमा...

जानकी मन्दिरमा भक्तजनको भीड

गोदार(धनुषा), १ वैशाखः जनकपुरधामस्थित हिन्दूहरूको आस्थाको केन्द्र जानकी मन्दिरमा नयाँ वर्ष २०८१ को पहिलो दिन शनिबार पूजाअर्चना गर्न पुगेका भक्तजनको भीड ।

सपन तीर्थ मन्दिर

काठमाडौँको टोखा नगरपालिका २ मा अवस्थित सपन तीर्थ मन्दिरमा पूजाअर्चनाका लागि आएका भक्तजनको घुइँचो । यहाँ नयाँ वर्षको पहिलो दिन मेला लाग्ने गर्छ ।...

नयाँ वर्ष २०८१ मा घुम्नैपर्ने बागमतीका प्रमुख पर्यटकीय स्थलहरू

काठमाडौं | नयाँ वर्षमा यात्रा मनोरम अनुभव गर्न मानिसहरू नयाँ गन्तव्यहरू खोज्ने गर्छन्। बागमती प्रदेशमा रहेका विविध पर्यटकीय स्थलहरू बिगतका वर्षमा पर्यटकहरूको रोजाइमा पर्न...

नयाँ वर्षको अवसरमा ‘मुन्धुम ट्रेल रेस’ प्रतियोगिता हुँदै

भोजपुर| नयाँ वर्षको अवसरमा, भोजपुरको टेम्केमैयुङ गाउँपालिका र रिमाचुङ स्पोर्टस् एण्ड एकेडेमीको आयोजनामा, छैटौं संस्करणको 'मुन्दुम ट्रेल रेस २०२४' आगामी बैशाख ३ तारिखमा हुने...

हलेसी महादेवथान

त्रिधार्मिक स्थल हलेसी महादेवथानको मुख्य गुफा । जमिनबाट भित्र रहेको यस गुफा भित्रको मन्दिर दर्शन गर्न नेपाल, भारतसहित विभिन्न मुलुकबाट श्रद्धालुहरु यहाँ पुग्ने गर्छन्...