सुबेदी, इन्फो नेपालका सल्लाहकार पनि हुन् । उनले दैनिक, साप्ताहिक, मासिक र वार्षिक राशिफलका साथै धार्मिक विषयहरूमा लेख्दै आएका छन् । सुबेदीले लेखेका राशिफलहरु पढ्ने पाठक लाखौ छन् । उनको मार्गदर्शनले संस्थाको गुणस्तर र विश्वसनीयता बढाएको छ।
बिहीबार केही राशिका लागि अध्ययन, व्यापार, रोजगारी र नयाँ योजनामा राम्रो प्रगतिको संकेत देखिन्छ भने केही राशिले खर्च, निर्णय र सम्बन्धमा विशेष सावधानी अपनाउनुपर्नेछ।...
शनिबार केही राशिका लागि आर्थिक लाभ, व्यापार–व्यवसाय तथा रोकिएका काम अघि बढाउने अवसर प्राप्त हुने देखिन्छ भने केही राशिका जातकले खर्च, स्वास्थ्य र पारिवारिक...
वि.सं. २०८२ असार १८ गते, बुधबारको दिन आषाढ शुक्लपक्षको सप्तमी तिथिले दिउँसो १:२९ सम्म प्रभाव राख्नेछ, त्यसपछि अष्टमी आरम्भ हुनेछ। आज उत्तरफाल्गुनी नक्षत्र दिउँसो...
आइतबार, असार १५ गते (वि.सं. २०८२), ग्रीष्म ऋतुको तातोपनमा शुक्ल पक्षको चतुर्थीले दिनको आरम्भ गर्छ, जुन ११:५५ बजेपछि पञ्चमीमा रुपान्तरण हुनेछ । धार्मिक कार्य...