काठमाडौं ५ : एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पराजित
काठमाडौं । मतगणना जारी रहँदै काठमाडौं–५ मा नेपाली कांग्रेसका प्रदीप पौडेलको जित निश्चित भएको छ । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गर्दै उनले पहिलो पटक संसद्को यात्रा…
काठमाडौं । मतगणना जारी रहँदै काठमाडौं–५ मा नेपाली कांग्रेसका प्रदीप पौडेलको जित निश्चित भएको छ । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गर्दै उनले पहिलो पटक संसद्को यात्रा…
राजविराज । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा तिलाठी-कोइलाडी गाउँपालिकाको अध्यक्ष पदमा पराजित सतिशकुमार सिंह प्रदेशसभामा निर्वाचित भएका छन् । सप्तरी निर्वाचन क्षेत्र न…
काठमाडौं, प्रतिनिधि सभामा समानुपातिकतर्फ जारी मतगणना नेकपा एमालेले १ लाख मत कटाएको छ। अहिलेसम्म गणनाभएको ३ लाख ५० हजार सदर मतमध्ये पहिलो स्थानमा रहेको एमालेले १०१६६५ मत पाएको छ। दो…
भरतपुर, चितवन क्षेत्र नम्बर २ मा नेकपा एमालेका कृष्णभक्त पोखरेलले अग्रता कायम राखेका छन्। ११२८० गणना हुँदा पोखरेलले ३७३८ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने…
चितवन, तीन निर्वाचन क्षेत्र रहेको चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी प्रभावशाली रूपमा अगाडि आएको छ। यहाँ स्वतन्त्र पार्टीका उम्मेदवारहरूले पुराना राजनीतिक दललाई कडा चुनौती दिइरहेका…
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौं-१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । झिनो मतान्तरले चुनाव जित्दै यो क्षेत्रबाट उनी चौथोपटक सांसद बनेका छन् । सा…
काठमाडौं, मंसिर ४ गते भएको प्रतिनिधि सभाको निर्वाचनको मतगणना जारी छ। प्रत्यक्षतर्फ विभिन्न चार वटा क्षेत्रका मतपरिणाम सार्वजनिक भएको छ भने समानुपातिकतर्फ पनि मतगणना अपडेट भइरहेको छ…
काठमाडौं, ६ मंसिर । काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा गगन थापा निर्वाचित भएका छन् । कांग्रेस महामन्त्रीसमेत रहेका यो क्षेत्रबाट विजयी भएर ह्यार्टिक नै गरेका छन् । द…
काठमाडौं- देशभर चुनावी माहोल छ । जनता आफुले दिएको मतको परिणामके आउला भन्ने प्रतिक्षामा बसीरहेका छन् । आज मत गणनाको पहिलो दिन देशभर देशभर प्रतिनिधि र प्रदेश सभाको मत गणना भैरहेको छ…
वि.सं. २०७९ मङ्सिर ०६ गते मङ्गलवार तदनुसार ई. सं. २०२२ नोभेम्बर २२ तारिख, नल नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, कलिगत ५१२३, शाके १९४४, नेपाल सं. ११४३, किरातवर्ष ५०८२, मञ्जु…
फिफा विश्व कपकाे दाेस्राे खेलमा इङ्ग्ल्यान्डले इरानलाई फराकिलाे गाेल अन्तरले हराएकाे छ । आज साेमवार खलिफा अन्तर्राष्ट्रिय रङ्गशालामा भएकाे खेलमा इङ्ग्ल्यान्डले इरानलाई छ–दुई गाेल अ…
काठमाडौं, झापा क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्षसमेत रहेका केपी शर्मा ओलीले दोब्बर बढी मतको अग्रता कायम गरेका छन्। पछिल्लो मत परिणाम अनुसार ओलीले २ हजार २०० मत प्राप्त गरेका…
काठमाडौं । चितवन–२ मा सहजै जित्ने चर्चा भइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवी लामिछाने सुरुआति गणनामा भने तेस्रो स्थानमा छन् । अहिलेसम्म ११२६ मतको गणना सकिँदा रविलाई ८७…
चितवन — चितवन-२ काे १ हजार १ सय २६ मत गणना सकिँदा मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले पहिलाे पटक औपचारिक विवरण सार्वजनिक गरेकाे छ । जसममा नेकपा एमालेका उम्मेद्वार कृष्णभक्त पाेखरेल…
काठमाडौं– ललितपुर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीले सत्ता गठबन्धन माओवादीकी उम्मेदवार पम्फा भुसाललाई पछि पारेकी छिन् । यस क्षेत्रमा तोसिमा १०२७ मत ल्य…
काठमाडौं । मतगणना सुरु भएका काठमाडौंका पाँच निर्वाचन क्षेत्रमध्ये तीनवटामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरुले अग्रता लिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले क…
काठमाडौं, मुस्ताङबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार २९ वर्षका योगेश गौचन थकाली निर्वाचित भएका छन्। यहाँ सात हजार दुई सय ३० मत खसेको थियो। योगेशले ३९९६ मतसहित जित…
काठमाडौं- ललितपुर- ३ मा डा तोसिमा कार्कीलाई पम्फा भुसालले उछिनेकी छिन्। यसअघि डा कार्की दोस्रो स्थानमा थिइन्। भुसालले उछिनेपछि डा कार्की तेस्रो स्थानमा पुगेकी छिन्। बिहान ११ बजेसम्…
पोखरा, कास्की क्षेत्र नम्बर-२ मा प्रतिनिधि सभा सदस्यका लागि जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायम राखेको छ। निर्वाचन अधिकृत दयाशंकर अधिकारीका अनुसार १७०४ मत गन्दा…
काठमाडौं । ललितपुर क्षेत्र नम्बर ३ मा एक हजार मत गणना गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले २८६ मत पाएकी छन् । एक हजार मत गन्दा नेकपा एमालेका अमृत खड्काले ४९७ मत प्राप…