लिपुलेकमार्ग हुँदै मानसरोवर यात्रा सञ्चालनप्रति नेपाल सरकारको आपत्ति
काठमाडौं । सरकारले नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनबीच कैलाश मानसरोवर यात्रा सञ्चालन गर्ने तयारीप्रति कडा आपत्ति जनाउँदै दुवै देशलाई कूटनीतिक माध्यमबाट औपचारिक रूपमा पत्राचार ग…