इन्फो नेपाल — सञ्चारको सञ्जाल

इन्फो नेपाल संवाददाता

लेख हेर्नुहोस्

लेखकबाट

उदयपुरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, साइकलयात्रीको पनि ज्यान गयो

उदयपुर | जिल्लाका दुई छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। चौदण्डीगढी नगरपालिका–४ बर्खेडाँडामा ट्रकले मोटरसाइकललाई ठ…

इन्फो नेपाल संवाददाता

कैलालीमा मरेको कुखुराको मासु खाँदा दुई बालकको मृत्यु, आमा र अर्का छोरा गम्भीर

कैलाली | मरेको कुखुराको मासु खाँदा कैलालीमा एकै घरका दुई बालकको मृत्यु भएको छ भने आमा र अर्का एक बालक गम्भीर बिरामी परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार चुरे गाउँपालिक…

इन्फो नेपाल संवाददाता

सडक किनारमा रोकिएको अटोमा कार ठोक्किँदा एकको मृत्यु, दुई घाइते

हेटौँडा | मकवानपुरको बागमती गाउँपालिका–७ पाथिभरास्थित मदन भण्डारी लोकमार्गमा शुक्रबार भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। हेटौँडाबाट ताप्लेजु…

इन्फो नेपाल संवाददाता

मकवानपुरमा किङ कोब्रा भेटिने क्रम बढ्दो, ४ दिनमै विभिन्न स्थानबाट उद्धार

हेटौँडा | गर्मी याम सुरु भएसँगै मकवानपुरमा किङ कोब्रा सर्प भेटिने क्रम बढ्दै गएको छ। पछिल्लो चार दिनको अवधिमा जिल्लाका विभिन्न स्थानीय तहमा विश्वकै सबैभन्दा लामो तथा विषालु सर्पमध्…

इन्फो नेपाल संवाददाता

राति बत्ती बालेर सुत्ने बानीले मुटुरोगको जोखिम बढाउने

काठमाडौं | राति बत्ती बालेर सुत्ने बानीले मुटुसम्बन्धी रोगको जोखिम उल्लेखनीय रूपमा बढाउने तथ्य सार्वजनिक भएको छ। बेलायतका वैज्ञानिकहरूले यूके बायोबैंकका करिब ८९ हजार सहभागीहरूमाथि…

इन्फो नेपाल संवाददाता

कडा घामको असरबाट बच्न प्राकृतिक स्किन केयर टिप्स

काठमाडौं | गर्मी मौसमसँगै बढ्दो घाम र प्रदूषणले छालामा नकारात्मक असर पार्न थालेको छ। कडा घामका कारण छाला डढ्ने, कालो हुने तथा प्राकृतिक चमक हराउने समस्या धेरैमा देखिन थालेको छ। यस्…

इन्फो नेपाल संवाददाता

कोइलाको अभावमा हेटौँडा सिमेन्टको उत्पादन बन्द

हेटौँडा | हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज बिहानदेखि उत्पादन बन्द गरेको छ । करिब एक महिनाअघि मात्र सो उद्योग नियमित सञ्चालन ल्याइएको थियो । उद्योगले ३ हजार मेट…

इन्फो नेपाल संवाददाता

हेटौँडाबाट सुरु भयो ‘घरघरमै सेवा’: घरमै पुगेर दिइयो राहदानी

हेटौँडा । बालेन शाह नेतृत्वको सरकारले घोषणा गरेको ‘घरघरमै सरकारी सेवा’ कार्यक्रम कार्यान्वयनको सुरुवात हेटौँडाबाट भएको छ। हेटौँडा स्थित जिल्ला प्रशासन कार्यालय मकवानपुर ले बुधबारदे…

इन्फो नेपाल संवाददाता

राप्तीको शवदाह स्थलको मेसिन सुचारु

हेटौँडा | हेटौँडा उपमहानगरपालिकाले सञ्चालन गरेको राप्ति खोला किनारमा रहेको सबदाह स्थल सञ्चालनमा आएको छ । लामो समय देखि मेसिनमा प्रयोग हुने गरेको सामग्री नपाउँदा बन्द रहेको मेसिन आज…

इन्फो नेपाल संवाददाता

चितवनको भाटभटेनी पुनः सञ्चालनमा, तर सीडीओ अर्यालले पठाए यस्तो सन्देश

चितवन | भदौ २२ गते चितवन सरुवा भएर आएका इन्द्रदेव अर्यालको मनमा एउटा जिल्ला शान्त र सुरक्षित राख्ने अठोट थियो। तर औपचारिक रूपमा कार्यभार सम्हाल्न नपाउँदै भदौ २३ र २४ गतेको ‘जेनजी’…

इन्फो नेपाल संवाददाता

‘काठमाडौंको पत्रकारिता’माथि हेटौँडामा अन्तरक्रिया

हेटौँडा | नव वर्ष २०८३ को अवसरमा स्वतन्त्र पत्रकार संघ मकवानपुरले ‘काठमाडौंको पत्रकारिता’ विषयमा अन्तरक्रिया आयोजना गरेको छ। सोही अवसरमा शुभकामना आदानप्रदानसँगै संघका संस्थापक अध्य…

इन्फो नेपाल संवाददाता

मकवानपुरमा नक्षत्र वाटिका स्थापना

मकवानपुर | वनस्पति अनुसन्धान केन्द्र, मकवानपुर अन्तर्गत वृन्दावन वनस्पति उद्यान परिसरमा ‘नक्षत्र वाटिका’ स्थापना गरिएको छ। वनस्पति विभागको ६६औं वार्षिकोत्सव तथा २७औं वनस्पति दिवसको…

इन्फो नेपाल संवाददाता

साना सञ्चारमाध्यमका लागि समानुपातिक विज्ञापन नीति लागू गर्न माग गर्दै जिरी घोषणापत्र जारी

जिरी | साना सञ्चारमाध्यमका लागि समानुपातिक विज्ञापन नीति लागू गर्न पत्रकार महासंघ बागमती प्रदेशको माग नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले साना तथा स्वरोजगारमुखी सञ्चारमाध्यम…

इन्फो नेपाल संवाददाता

मकवानपुरमा अवैध उत्खनन् नियन्त्रण : मजदुरमाथि कडाइ, ठूला संरचना भने अछुतै

हेटौँडा | जिल्ला प्रहरी कार्यालय मकवानपुरले पछिल्लो दुई दिनमा हेटौंडाको राप्ती खोला तथा विभिन्न खहरे खोलामा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गरेको आरोपमा ३७ जनालाई पक्राउ गरेको छ।…

इन्फो नेपाल संवाददाता

बालेनको कार्यशैलीप्रति बागमती प्रदेशसभामा असन्तुष्टि

हेटौँडा । बागमती प्रदेशसभामा सांसदहरूले संघीय सरकारको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाएका छन्। बुधबार बसेको प्रदेशसभा बैठकमा उनीहरूले प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ नेतृत्व…

इन्फो नेपाल संवाददाता

इन्धन मूल्यको असर : सार्वजनिक यातायातको भाडा बढ्यो

हेटौँडा । सरकारले सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ। इन्धनको मूल्यमा भएको उतारचढाव र अन्य आर्थिक सूचकलाई आधार मान्दै नयाँ भाडादर निर्धारण गरिएको सरकारको भनाइ छ। नयाँ व्यवस्था…

इन्फो नेपाल संवाददाता

बन्द उद्योग खोल्न हेटौँडाबाटै सुरु गरौँ : सांसद उप्रेती

हेटौँडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद प्रशान्त उप्रेतीले बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्न सरकारसँग आग्रह गरेका छन्। प्रतिनिधिसभाको बुधबारक…

इन्फो नेपाल संवाददाता

स्वतन्त्र पत्रकार सङ्घमा पुनः बास्तोला निर्वाचित

नवलपुर (गैंडाकोट) | स्वतन्त्र पत्रकार सङ्घ नेपालको पाँचौँ अधिवेशन तथा १४औँ वार्षिक साधारण सभा गैंडाकोटमा सम्पन्न भएको छ। अधिवेशनले कृष्णप्रसाद बास्तोलालाई पुनः अध्यक्षमा चयन गरेको…

इन्फो नेपाल संवाददाता

मकवानपुरमा करेन्ट लागेर एक जनाको मृत्यु, दुई घाइते

हेटौँडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–२ मोरेमा बिजुलीको पोल गाड्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। बिहीबार अपराह्न करिब ४:३० बजे गाउँम…

इन्फो नेपाल संवाददाता

बागमतीमा १० वर्षमा १,०३८ जनाको ज्यान गयो

हेटौँडा । बागमती प्रदेशमा पछिल्लो १० वर्षमा भएका विभिन्न विपद्का घटनामा परी १ हजार ३८ जनाले ज्यान गुमाएका छन्। प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार २०७२ देखि २०८२ अ…

इन्फो नेपाल संवाददाता