इन्फो नेपाल — सञ्चारको सञ्जाल

इन्फो नेपाल संवाददाता

लेख हेर्नुहोस्

लेखकबाट

हेटौंडामा जारी अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको दुई खेल सम्पन्न

हेटौंडा - यहाँ मंगलबारदेखि छैठौं संस्करणको सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको दुई खेल सम्पन्न भएको छ। प्रतियोगिताको पहिलो खेलमा सर्लाहीको बागमती युवा क्लबले…

इन्फो नेपाल संवाददाता

मिटरमा नचल्ने ट्याक्सीलाई १० हजार जरिवाना

पोखरा- गण्डकी प्रदेश सरकारले मिटरमा नचल्ने ट्याक्सीले तिर्नुपर्ने जरिवाना १० हजार पुर्याएको छ। यसअघि यस्तो जरिवाना दुई हजार रुपैयाँ मात्र रहेकामा हालसालै बढाइएको हो। यसैगरी, मिटरमा…

इन्फो नेपाल संवाददाता

हेटौँडा कपडा उद्योगः खण्डहर बनेको ऐतिहासिक उद्योगको पुनरुत्थानको सपना

मकवानपुर: एक समय देशकै ठूलो र गौरवको प्रतीक मानिएको हेटौँडा कपडा उद्योग अहिले एउटा खण्डहरमा परिणत भएको छ। २०३२ सालमा स्थापना भएको यो उद्योगले देशमा आत्मनिर्भरताको सपना बोकेर यात्रा…

इन्फो नेपाल संवाददाता

गाउँपालिकामा लोकसेवा र शिक्षक सेवाको निःशुल्क तयारी कक्षा

भोजपुर: हतुवागढी गाउँपालिकाले लोकसेवा तथा शिक्षासेवा आयोगका परीक्षार्थीलाई लक्षित गरी स्थानीय स्तरमै निःशुल्क तयारी कक्षा सञ्चालन गरेको छ । गाउँपालिकाले यहाँका युवा जनशक्तिलाई आयोग…

इन्फो नेपाल संवाददाता

पेट्रोल, डिजल र ग्यासको मूल्य बढ्यो

काठमाडौं: सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। नेपाल आयल निगमले पेट्रोल, डिजल र ग्यासको मूल्यमा वृद्धि गरेको हो। निगमका अनुसार, पेट्रोलमा प्रति लिटर ४ रुपैयाँ, डिजल र…

इन्फो नेपाल संवाददाता

बीपी प्रतिष्ठानका उपकुलपति कार्कीलाई मोसो दल्‍ने तीन जना पक्राउ

सुनसरी: बिपी प्रतिष्ठानका कामु उपकुलपति प्राडा प्रह्लाद कार्कीलाई कालो मोसो दलेको आरोपमा प्रहरीले तिन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी नवीन राज भण्डार…

इन्फो नेपाल संवाददाता

भोजपुर नगरस्तरीय रनिङ शिल्डको उपाधी बिद्योदय माध्यामिक बिद्यालयलाई

भोजपुर: भोजपुर नगरपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी जिल्लामा रहेको बिद्योदय माध्यामिक बिद्यालयले जितेको छ । भोजपुर नगरपालिका वडा नम्वर ७ मा रहेको रंगशाल…

इन्फो नेपाल संवाददाता

स्वास्थ्यका लागि सिस्नु

स्वास्थ्यका लागि सिस्नु बहुउपयोगी र बहुगुणकारी रहेको छ । पहिलेपहिले गरिबको आहारा रहेको सिस्नु अहिले पाँचतारे होटल र आकाश छुने बंगलाका भान्साघरमा पनि विशेष परिकारका रूपमा पाक्न थाले…

इन्फो नेपाल संवाददाता

छिन्ताङदेवी मन्दिर: जुन साझ मात्र खाेलिन्छ, जहाँ आगो कहिल्यै निभ्दैन

धनकुटा: मन्दिरमा प्रायः बिहान पूजा शुभारम्भ गरी दिनभरि दर्शनार्थीका लागि खुला राख्ने गरिन्छ तर धनकुटाको शहीदभूमि गाउँपालिका वडा नम्बर ३ स्थित छिन्ताङदेवी अर्थात् जल्पादेवी मन्दिर द…

इन्फो नेपाल संवाददाता

अरुण नदीमा जेटबोटले भोजपुरको यात्रा सहज

भोजपुर: भोजपुरको दक्षिणी क्षेत्रका नागरिकलाई सडकका माध्यमबाट तराईका जिल्ला पुग्न निकै कठिन हुने गरेको थियो । पछिल्लो समय अरुण नदीमा पानी जेटबोट सञ्चालनमा आएपछि स्थानीयलाई यात्रा गर…

इन्फो नेपाल संवाददाता

त्रिभुवन विमानस्थलको सुरक्षा सशस्त्र प्रहरीलाई दिन माग

काठमाडौं: त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका कर्मचारी संगठनहरुले अन्तर्राष्ट्रिय विमानस्थलमा सशस्त्र प्रहरी बलमार्फत सुरक्षा हेर्ने व्यवस्था मिलाउन माग गरेका छन् । शुक्रबार अध्…

इन्फो नेपाल संवाददाता

श्रमको उचित मूल्याङ्कन र सामाजिक सुरक्षामा जोड

मकवानपुर: संघीय संसदका सभामुख देवराज घिमिरेले श्रमको मूल्य र महत्व पहिचान गर्नुपर्नेमा जोड दिनुभएको छ। भीमफेदी गाउँपालिकाले आयोजना गरेको अनौपचारिक क्षेत्रका श्रमिकहरूको सामाजिक सुर…

इन्फो नेपाल संवाददाता

बकैयामा स्वास्थ्य शिविर: करिब २ सय जना लाभान्वित

मकवानपुर | मकवानपुरको बकैया गाउँपालिका वडा नं १ मा शनिवार भएको स्वास्थ्य शिविरबाट करिब २ सय जना लाभान्वित भएका छन्। गाउँपालिकाको सहयोगमा मारमा बाएर हेटौँडाको समन्वयमा भएको शिविरमा…

इन्फो नेपाल संवाददाता

ताप्लेजुङको पाथीभरामा हिमपात

ताप्लेजुङ: ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात भएको छ । शुक्रबारदेखि वर्षासँगै जिल्लाको उच्च हिमाली क्षेत्र तथा पाथीभरामा बाग्लो हिमपात भएको हो । शुक्रबार साँझ वर्षासँगै पाथीभरा मन…

इन्फो नेपाल संवाददाता

बसको ठक्करबाट ५५ वर्षीय पुरुषको मृत्यु

रौतहट: पूर्वपश्चिम राजमार्गसँग जोडिएको रौतहटको चन्द्रनिगाहपुरमा यात्रुवाहक बसको ठक्करबाट एक जना ५५ वर्षीय पुरुषको मृत्यु भएको छ । सर्लाहीबाट यात्रु लिएर नारायणगढ तर्फ गइरहेको बा ३…

इन्फो नेपाल संवाददाता

राष्ट्रिय सभामा कर्णालीबाट सत्ता गठबन्धनका उम्मेदवार निर्वाचित

सुर्खेत: राष्ट्रियसभा अन्तर्गत कर्णालीमा सत्तारुढ गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । तीन वटा सिटका लागि भएको निर्वाचनमा ६ जनाले उम्मेदवारी दिएका थिए । जसमा नेकपा एमालेका उम्मे…

इन्फो नेपाल संवाददाता

सुदूरपश्चिममा गठबन्धनका उम्मेदवार विजयी

धनगढी: राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तरगत सुदूरपश्चिम प्रदेशमा सत्तारूढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । उनीहरू प्रमुख प्रतिपक्षी दल एमालेका उम्मेदवारलाई पराजित गर्दै विजयी भ…

इन्फो नेपाल संवाददाता

मधेशबाट राष्ट्रिय सभा सदस्यमा गठबन्धनका उम्मेदवार विजयी

जनकपुर: राष्ट्रिय सभाको निर्वाचनमा मधेश प्रदेशको दुई सिटमा गठबन्धनका उम्मेदवार कांग्रेसका आनन्दप्रसाद ढुंगाना र जनता समाजवादी पार्टीकी पूजा चौधरी निर्वाचित भएका छन् । राष्ट्रिय सभा…

इन्फो नेपाल संवाददाता

लुम्बिनी प्रदेशबाट सत्ता गठबन्धनका उम्मेदवार विजयी

बुटवल:राष्ट्रिय सभा सदस्य चुनाव अन्तर्गत लुम्बिनी प्रदेशबाट सत्ता गठबन्धनका दुबै उम्मेदवार विजयी भएका छन् । महिलातर्फ कांग्रेसकी विष्णुकुमारी सापकोटा निर्वाचित भएकी छन् । सापकोटाले…

इन्फो नेपाल संवाददाता

गण्डकीबाट सत्ता गठबन्धनका उम्मेदवार निर्वाचित

कास्की: राष्ट्रिय सभाका लागि गण्डकीमा भएको ३ सिटको निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । कांग्रेसबाट अन्यतर्फ किरणबाबु श्रेष्ठ, अपांगता/अल्पसंख्यकतर्फ पदमबहा…

इन्फो नेपाल संवाददाता