इन्फो नेपाल — सञ्चारको सञ्जाल

इन्फो नेपाल संवाददाता

लेख हेर्नुहोस्

लेखकबाट

भोजपुरमा माघ ९ गतेबाट प्रथम मेयरकप आमन्त्रित अन्तरपालिका भलिवल प्रतियोगीता हुने

भोजपुर / भोजपुरमा माघ ९ गतेबाट प्रथम मेयरकप आमन्त्रित अन्तरपालिका पुरुष भलिवल प्रतियोगीता हुने भएको छ । भोजपुर नगरपालिकाको मुख्य प्रायोजन, जिल्ला खेलकुद समितिको आयोजना तथा जिल्ला भ…

इन्फो नेपाल संवाददाता

सडकमा उत्रिएको भीड नियन्त्रणमा लिन प्रहरीले एक हप्तामा तीन युवाको ज्यान लियो

काठमाडौं: सामान्य असन्तुष्टि लिएर सडकमा उत्रिएका सर्वसाधारणमाथि प्रहरीले गोली चलाउँदा एक सातामै तीन जना युवाले ज्यान गुमाउनु पर्यो । ललितपुरको बालकुमारीमा दुई जना र सर्लाहीमा एक यु…

इन्फो नेपाल संवाददाता

आफ्नै छोरीलाई यातना दिने बाबु पक्राउ

मकवानपुर: नाबालिग छोरीलाई यातना दिने बाबुलाई मकवानपुर प्रहरीले शनिवार पक्राउ गरेको छ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ५ सिँचाइटोल डेरागरि बस्ने महोत्तरी एक डाँडा–३ का…

इन्फो नेपाल संवाददाता

अलैँचीको भाउ हालसम्मकै उच्च

इलाम: अलैँचीको भाउ बढेपछि इलामका किसान खुसी भएका छन् । ‘कालो सुन’ भनेर चिनिने अलैँची चार वर्षयताकै उच्च मूल्यमा बिक्री हुन थालेको छ । गतवर्षभन्दा झण्डै तीन गुणा बढीले अलैँचीको भाउ…

इन्फो नेपाल संवाददाता

राक्सिराङ गाउँपालिकाको १५ औं गाउँसभा

हेटौडा | मकवानपुरको राक्सिराङ गाउँपालिकाको १५ औ हिउँदे अधिवेशन सम्पन्न भएको छ । गाउँपालिकाको केन्द्र चैनपुरमा भव्य कार्यक्रमका बीच आयोजित अधिवेशनमा बागमती प्रदेशका मुख्यमन्त्री शाल…

इन्फो नेपाल संवाददाता

विपिन जोशी अझै सम्पर्कविहीन

काठमाडौँ: कञ्चनपुरका विपिन जोशी सम्पर्कविहीन बनेको तीन महिना पूरा भएको छ । आजभन्दा तीन महिना अगाडि अर्न एन्ड लर्न कार्यक्रमका इजरायल पुगेका जोशी सम्पर्कविहीन बनेका थिए । ७ अक्टोबर…

इन्फो नेपाल संवाददाता

विरोध स्थल बनाउँदै बागमती सरकार

मकवानपुर: बागमती प्रदेश सरकारले १३ जिल्लामा विरोध स्थल निर्माण गर्ने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशका १३ जिल्लामा एक/एक वटा सार्वजनिक नागरिक प्रदर्शन स्थल निर्मा…

इन्फो नेपाल संवाददाता

तरहरामा दुई दिने उदघोषण तथा भाषण कला तालिम संचालन

इटहरी: इटहरीको तरहरामा दुई दिने उदघोषण तथा भाषण कला तालिम संचालन गरिएको छ । आईतबारबाट इटहरी उपमहानगरपालिका वडा नम्बर २०को आयोजनामा दुई दिने उद्घोषण तथा भाषण कला तालिम सञ्चालन गरिएक…

इन्फो नेपाल संवाददाता

झापामा मोटरसाइकल बससँग ठोक्किँदा दुई जनाको मृत्यु, तीन जना गम्भीर

झापा: झापाको दुई स्थानमा भएको छुट्टाछुट्टै सवारी साधान दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । भद्रपुर नगरपालिका- ४ स्थित झिलिमिली पुल नजिकै शनिबार राति मोट…

इन्फो नेपाल संवाददाता

म्याग्दीमा ढुंगा प्रहार गरि दुई जनाको हत्या

बाबियाचौर: म्याग्दीको मालिका गाउँपालिका–७, बिममा शनिबार अन्धाधुन्ध ढुंगा र दाउरा प्रहारबाट दुई जनाको मृत्यु भएको छ। मानसिक सन्तुलनमा समस्या भएका टेकप्रसाद रोकाले विहानै दाउरा र ढुं…

इन्फो नेपाल संवाददाता

बालविवाहको सूचना दिनेलाई २५ हजार पुरस्कार

काठमाडौं: प्यूठानको ऐरावती गाउँपालिकाले बालविवाह भएको जानकारी दिनेलाई पुरस्कारको व्यवस्थाको व्यवस्था गरेको छ । गाउँपालिकाको आइतबार बसेको १४औँ गाउँसभाले बालविवाह न्यूनीकरणका लागि बा…

इन्फो नेपाल संवाददाता

'सांसदले उहाँबाट सिक्न जरुरी छ'

धरान: काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले धरानका मेयरको प्रशंसा गरेका छन् । १२३औं धरान स्थापना दिवसको अवसरमा शुक्रबार आयोजना गरिएको कार्यक्रममा काठमाडौंका मेयरलाई पनि बोलाइएको…

इन्फो नेपाल संवाददाता

बकैया गोल्डकपको उद्घाटन खेलमा वडा ३ र ६ भिड्ने

मकवानपुर: मकवानपुरको बकैया गाउँपालिकामा मंगलबारदेखि सुरु हुने पाँचौ संस्करणको पालिकास्तरीय फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । शुक्रबार सिनियर र जुनियर दुर्वतर्फको खे…

इन्फो नेपाल संवाददाता

सर्लाहीमा हुँदा झडप एक युवकको मृत्यु

जनकपुरधाम: सर्लाहीमा नगर अस्पतालका विषयमा विवाद हुँदा एक जनाको मृत्यु भएको छ। बरहथवा नगरपालिकास्थित नगर अस्पताल सञ्चालनको विषयमा झडप हुँदा बरहथवा नगरपालिका वडा नम्बर ६ का २७ वर्षीय…

इन्फो नेपाल संवाददाता

बालविवाह गर्ने दुलहासहित पण्डित मण्डपबाटै पक्राउ

दाङ: तुलसीपुरमा बालविवाह गर्ने दुलाहसहित पण्डितलाई दाङ प्रहरीले पक्राउ परेको छ । पक्राउ पर्नेमा तुलसीपुर ८ कटकुइया निवासी २९ वर्षीय दुलाह डाक्टर केसी र सोही ठाउँका ५७ वर्षीय पण्डित…

इन्फो नेपाल संवाददाता

मकवानपुरगढिमा फुटसल हुँदै

मकवानपुर: मकवानपुरगढीमा सहिद रुद्र पाख्रीन तथा बासुदेव घिमिरे स्मृती अन्तरपालिका स्तरीय रनिङशिल्ड फुटसल प्रतियोगिता हुने भएको छ । शुक्रबार पत्रकार सम्मेलन मार्फत खेलकुद विकास समिति…

इन्फो नेपाल संवाददाता

हेटौँडा अस्पतालमा उपचारको क्रममा ३ महिने शिशुको मृत्यु

मकवानपुर: हेटौँडा अस्पतालमा उपचारको क्रममा ३ महिने शिशुको मृत्यु भएको छ । बुधवार हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ बस्ने ३३ वर्षीय रश्मि रुम्बाको १०५ दिनकी छोरी रियासा रुम्बाको म…

इन्फो नेपाल संवाददाता

पौष १७ गते मङ्गलवारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – छोराछोरीले काममा सघाउनेछन्, दैनिक कामबाट फाइदा नै हुनेछ, थोरै भए पनि दिगो लाभ हुने कुनै कामको थालनी हुनसक्छ । बाल्यावस्थाको स्मृतिमा वा पु…

इन्फो नेपाल संवाददाता

बसको ठक्करबाट एक विद्यार्थीको मृत्यु

दाङ: दाङमा बसको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ । घोराही–तुलसीपुर सडकखण्ड अन्तर्गत तुलसीपुरको दुधरासमा बसको ठक्करबाट तुलसीपुर १७ झिङ्गैका ७ वर्षीय सागर चौधरीको मृत्यु भएको ह…

इन्फो नेपाल संवाददाता

बालकुमारी घटनामा मृतकका परिवार र सरकारबीच ४ बुँदे सहमति

काठमाडौं: सरकार र बालकुमारी घटनाको मृतक परिवारबीच ४ बुँदे सहमति भएको छ । सोमबार उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा दुई पक्षबीच भएको वार्तामा मृतकका परिव…

इन्फो नेपाल संवाददाता