इन्फो नेपाल — सञ्चारको सञ्जाल

इन्फो नेपाल संवाददाता

लेख हेर्नुहोस्

लेखकबाट

अबको प्रधानमन्त्री ओली की देउवा?

काठमाडौं | नेपालको राजनीतिक परिदृश्य फेरि एक पटक अनिश्चितताको भुमरीमा फसेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रतिनिधिसभामा विश्वासको मत गुमाएपछि, देशको नेतृत्व कसले गर्…

इन्फो नेपाल संवाददाता

पदमुक्त भए प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त भएका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा पेश गरेको विश्वासको मतको प्रस्तावको पक्षमा केवल ६३ मत मात्र परेपछि प्रधानमन्त्रील…

इन्फो नेपाल संवाददाता

हेटौँडा–काठमाडौं जोड्ने छोटो दूरीको राजमार्ग पहिरोले अवरुद्ध

हेटौँडा | लगातार परेको अविरल वर्षाका कारण पहिरो जाँदा हेटौंडा–काठमाडौं आउजाउ गर्ने छोटो दूरीको राजमार्ग अवरुद्ध भएको छ। हेटौंडा–काठमाडौं जोड्ने सिस्नेरी–दक्षिणकाली सडकखण्ड पूर्णरूप…

इन्फो नेपाल संवाददाता

त्रिशूली नदीमा बेपत्ता दुई बसका यात्रुको पहिचान खुल्यो

चितवन | चितवनको नारायणगढ-मुग्लिन सडकखण्डको सिमलतालमा शुक्रबार बिहान करिब साढे ३ बजे गएको पहिरोले दुई बसलाई त्रिशूली नदीमा खसालेको छ। दुर्घटनामा परेका दुवै बसमा सवार यात्रुहरूको पहि…

इन्फो नेपाल संवाददाता

बाढी पीडितलाई सहयोग गर्न कांग्रेसको आह्वान

हेटौँडा | नेपालमा गत जेठ २८ गतेदेखि परिरहेको अविरल वर्षाका कारण आएको बाढीपहिरो जस्ता प्राकृतिक विपद्मा परी देशभर ८८ जनाको मृत्यु भएको छ। बागमती प्रदेशमा मात्रै ६ जनाले ज्यान गुमाएक…

इन्फो नेपाल संवाददाता

वीपी राजमार्गमा माइक्रो बस दुर्घटना: ११ यात्रु घाइते

काठमाडौं | सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ मा स्थित वीपी राजमार्गमा आज एक माइक्रो बस दुर्घटना हुँदा ११ जना यात्रु घाइते भएका छन्। प्रहरीका अनुसार, सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गर…

इन्फो नेपाल संवाददाता

रौतहटमा जन्ती बोकेको जीप दुर्घटना, २ जनाको मृत्यु

रौतहट | रौतहटको गढीमाई नगरपालिकामा आज बिहान भएको एक दुःखद जीप दुर्घटनामा दुई जनाको ज्यान गएको छ। स्थानीय प्रहरीका अनुसार, दुर्घटनामा एक ५५ वर्षीय पुरुष र एक ७ वर्षीया बालिकाको मृत्…

इन्फो नेपाल संवाददाता

हेटौँडामा 'एक घर, एक फलफूल' अभियान

हेटौँडा - मकवानपुरको हेटौँडामा 'एक घर, एक फलफूल' अभियान सुरु गरिएको छ । हेटौँडा-८ स्थित मनकामना टोल विकास संस्थाले वातावरण संरक्षण र स्वस्थ जीवनशैली प्रवर्द्धनका लागि अनौठो पहल थाल…

इन्फो नेपाल संवाददाता

संसद् बैठक सुरु, प्रधानमन्त्रीले विश्वासको मत लिँदै

काठमाडौं | आज प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विश्वासको मत लिने प्रक्रिया सुरु भएको छ। यो उनको १८ महिनाको कार्यकालमा पाँचौं पटकको विश्वासको मत परीक्षण हो।…

इन्फो नेपाल संवाददाता

त्रिशूलीमा खसेका दुवै बस अझै भेटिएनन्, ६५ यात्रु बेपत्ता

काठमाडौं | शुक्रबार बिहान सवा ३ बजे चितवनको भरतपुर महानगरपालिका-२९ स्थित नारायणगढ-मुग्लिन सडकखण्डको सिमलतालमा पहिरोले सोहोरेर त्रिशूलीमा खसेका दुवै यात्रुबस अझै भेटिन सकेका छैनन्।…

इन्फो नेपाल संवाददाता

गृहमन्त्रालयको प्रस्ताव: बर्खामा रात्रिकालीन बस सेवामा रोक

काठमाडौं | गृहमन्त्रालयले बर्खाको समयमा रात्रिकालीन बस सञ्चालनमा रोक लगाउने प्रस्ताव गरेको छ। यस प्रस्तावबारे यातायात व्यवसायीका प्रतिनिधिहरूसँग गृहमन्त्रालयमा छलफल भइरहेको छ। आज ब…

इन्फो नेपाल संवाददाता

बसको झ्यालबाट हामफालेर तीन यात्रुले बचाए ज्यान, ६० बढी बेपत्ता

चितवन । चितवनको सिमलतालमा आज बिहान भएको भीषण पहिरो दुर्घटनामा काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स बसका तीन यात्रुले आफ्नो ज्यान जोगाउन सफल भएका छन्। यी तीन जना मध्ये द…

इन्फो नेपाल संवाददाता

नारायणी नदीले सतर्कता तह नाघ्यो

चितवन | पहाडी क्षेत्रमा भएको भारी वर्षाका कारण नदी तथा खोलाहरुमा ठूलो बाढी आएको र यसले नारायणगढ र देवघाटमा सतर्कता तह नाघेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागको देवघाट जल…

इन्फो नेपाल संवाददाता

नारायणगढ–मुग्लिन सडकमा पहिरो: दुई बस त्रिशूली नदीमा खसे, ६५ यात्रु बेपत्ता

चितवन | नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा बिहान करिब साढे तीन बजेतिर लेदोसहितको पहिरोमा परेका दुई यात्रुवाहक बस त्रिशूली नदीमा खसेको आशंका प्रहरीले गरेको छ। दुर्घटनामा परेका बसह…

इन्फो नेपाल संवाददाता

देशभर वर्षाको सम्भावना: मौसम विभागद्वारा सतर्कता अपनाउन आग्रह

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले आज र आउँदो रातभर देशका विभिन्न भागमा वर्षाको सम्भावना रहेको जनाएको छ। मनसुन न्यून चापीय रेखाको प्रभावले गर्दा देशभर साधारणतया बदली रहेको छ। हा…

इन्फो नेपाल संवाददाता

म्याग्दीमा पहिरो: दम्पतीको मृत्यु, नदीहरूमा जलस्तर बढ्दो

म्याग्दी । अविरल वर्षाका कारण म्याग्दी जिल्लामा पहिरो गई एक दम्पतीको ज्यान गएको छ। धौलागिरि गाउँपालिका वडा नं. ७ ताकममा पहिरोले घर पुरिँदा तुलप्रसाद र उनकी श्रीमती बालकुमारी न्यौपा…

इन्फो नेपाल संवाददाता

पोखरामा पहिरो: एकै परिवारका ७ जनाको दुःखद निधन

पोखरा । अविरल वर्षाका कारण गएको पहिरोले कास्की जिल्लामा ठूलो क्षति पुर्‍याएको छ। पोखरा महानगरपालिका वडा नं. १९ पुरनचौरमा गएको पहिरोमा परी एकै परिवारका ७ जनाको मृत्यु भएको छ। कास्की…

इन्फो नेपाल संवाददाता

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोले दुईवटा बस पुर्‍यो, ५० यात्रु बेपत्ता

चितवन। चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोले दुईवटा यात्रु बसलाई पुरेको छ । वीरगञ्जबाट काठमाडौंतर्फ गइरहेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बस र काठमाडौंबाट गौर…

इन्फो नेपाल संवाददाता

डा. सन्दुक रुइतलाई 'श्रीपति समाजसेवा राष्ट्रिय पुरस्कार' प्रदान गरिने

कास्की | स्वास्थ्य तथा मानवीय सेवाका क्षेत्रमा ख्यातिप्राप्त नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतलाई यस वर्षको 'श्रीपति समाजसेवा राष्ट्रिय पुरस्कार' प्रदान गरिने भएको छ। पोखरा महानगरप…

इन्फो नेपाल संवाददाता

असारे विकासको कहर: ११ दिनमै उप्किएको कालोपत्रे

काठमाडौं | बजेट सक्ने नाममा गरिने असारे विकासको नराम्रो परिणाम देखिन थालेको छ। काठमाडौं महानगरपालिकाले मात्र ११ दिनअघि गरेको कालोपत्रे अहिले नै उप्किएर खाल्डाखुल्डी बन्न थालेको छ।…

इन्फो नेपाल संवाददाता