इन्फो नेपाल — सञ्चारको सञ्जाल

दिपेन्द्र लुईटेल

लेख हेर्नुहोस्

लेखकबाट

जंगली च्याउ खादा भोजपुरमा एक बालिकाको मृत्यु

भोजपुरको दक्षिणि क्षेत्रमा पर्ने हतुवागढी गाउँपालिकामा जंगली च्याउ खादा एक बालिकाको मृत्यु भएको छ । हतुवागढी गाउँपालिका वडा नम्बर ३ बस्ने आशकुमार राईकी पाँच बर्षिय छोरी कृति राईको…

दिपेन्द्र लुईटेल

भोजपुरमा कुन स्थानीय तहले कति बजेट पाए ? पूरा विवरण

भोजपुर । प्रदेश १ को पहाडी जिल्ला भोजपुरमा कुल ३ अर्ब १५ करोड ८९ लाख बजेट बिनियोजित भएको छ । जिल्लामा २ नगरपालिका र ७ गाउँपालिका सहित ९ स्थानीय तह रहेको छ । जस्मा सबैभन्दा बढी षडान…

दिपेन्द्र लुईटेल

भोजपुर नगरपालिकाका नगरप्रमुखले गरे नगरबासिका लागि तिनवटा निर्णय

भोजपुर । भोजपुर नगरपालिकाका मेयरको लागि कैलाश कुमार आले पुन दोश्रो पटक स्थानिय तह निर्बाचन बाट निर्बाचित भए पछि बिपन्न परिवारलाई निशुल्क बिधुत लाईन जडान ,६० बर्ष माथिका जेष्ठ नागरि…

दिपेन्द्र लुईटेल

भोजपुर नगरपालिका ११ काङ्ग्रेसकाे अग्रता कस्ले कतिमत पाए

भोजपुर । पालिभोजपुर नगरका ११ आम्तेकमा नेपाली काङ्ग्रेसका्े तर्फ बाट उम्मेदवारी दिएका अशोक कुमार राईले अग्रता कायम राखेका छन । अध्यक्षकोलागि उम्मेदवार दिएका अशोक राईले ४१५ मत प्राप्…

दिपेन्द्र लुईटेल

अरुण गाउँपलिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काङ्ग्रेस निर्बाचित

भोजपुर । भोजपुरको अरुण गाउँपलिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काङ्ग्रेस निर्बाचित भएका छन । पालिका अध्यक्षमा नेपाली काङ्ग्रेसको तर्फबाट उम्मेदवार शालिग्राम निर्बाचित भएका हुन । २…

दिपेन्द्र लुईटेल

भाेजपुर नगरपालिकामा उपमेयरपदमा ममिता राइ लाइ पछि पार्दै निर्मला शेर्पाकाे आग्रता

भोजपुर जेठ २। भोजपुर नगरपालिकामा गठबन्धन बाट उपमेयरपदमा पदमा उम्मेदवारी दिएकी मनिता लाई पछि पार्दै एमालेको तर्फबाट निर्मला शेर्पाले आग्रता कायम गरेकी छिन । बिहान ६ बजेको अपडेट अनुस…

दिपेन्द्र लुईटेल

भाेजपुर नगरपालिकामा कैलाशकुमार अालेकाे अग्रता

भोजपुर । भोजपुर नगरपालिकामा नेपाली काङ्ग्रेसका उम्मेदवार कैलाश कुमार आलेको अग्रता कायमनै रहेको छ । ४:३९ बजेको पछिल्लो मतगणना अनुसार २०५९ मत ल्याइ अग्रता कायम गरेका हुन । उनले अंश अ…

दिपेन्द्र लुईटेल

भोजपुर नगरपालिका ४ बाट गिरेन्द्र खड्का निर्बाचित

भोजपुर । भोजपुर नगरपालिका ४ बाट नेपाली काङ्ग्रेसको प्यानलनै बिजयी भएको छ । नेपाली काङ्ग्रेस बाट वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका गिरेन्द्र खड्का ७२१ मत प्राप्त गरि निर्बाचित भएका…

दिपेन्द्र लुईटेल

ट्याम्केमयुङ गाउपालिका ८ बाट वानिया निर्बाचित

भाेजपुर। भाेजपुर ट्याम्केमयुङ गाउपालिका वडा नम्बर ८ एमालेका वड अध्यक्ष उम्मेदवार कृष्ण बहादुर बानिया बिजयी भएका छन । गोगने बाट खसेको ९२० मत मध्य ४४१ मत प्राप्त भएको छ । उनका बिपक्ष…

दिपेन्द्र लुईटेल

आमचोक गाउँपालिकाम १ मा नेपाली काङ्ग्रेसकाे शेर्पा विजयी

भाेजपुर । भाेजपुरकाे आमचोक गाउँपालिकाम १ मा नेपाली काङ्ग्रेस निम्रुनी शेर्पाको विजयि भएको छ । वडा अध्यक्ष पदमा बिजयी भएका शेर्पाको ४१६ मत प्राप्त भएको छ ,भने बिपक्षी नेकमा माओवादीक…

दिपेन्द्र लुईटेल

साल्पासिलिछो गाउँपालिका १ को वडा अध्यक्षमा गणेश बुढाथोकी बिजयी

भोजपुर । भोजपुरको साल्पासिलिछो गाउँपालिका १ को वडा अध्यक्षमा नेपाली काङ्ग्रेस बाट गणेश बुढाथोकी बिजयी भएका छन। उनका बिपक्षी एमालेका तर्फ बाट उम्मेदवार मिनबहादुर थापालाई १८ मतले परा…

दिपेन्द्र लुईटेल

हतुवगढी गाउँपालिका १ वाट कुमार बिष्ट बिजयी

भोजपुरको दक्षिणी क्षेत्रमा पर्ने हतुवगढी गाउँपालिका एमाले अध्यक्ष कुमार बिष्ट बिजयी भएका छन । एमालेका उम्मेदवार बिष्टका बिपक्षी नेपाली काङ्ग्रेसका उम्मेदवारी पृथ्वी बहादुर थापाले २…

दिपेन्द्र लुईटेल

भाेजपुर नगरपालिका १ बाट माअाेवादि िवजयी

भाेजपुर । भाेजपुर नगरपालिका १ हेलाैछा बाट माअाेवादि का उम्मेदार जिरामणि राइ िवजयि भएका छन । राईले विपक्षदल नेपाली काङ्ग्रेसका भक्त बहादुर तामाङलाई १२ मतले पछि पार्दै वडा अध्यक्षमा…

दिपेन्द्र लुईटेल

"ट्यामकेमयुङ गाउँपालिकामा मुर्तिकाे नाममा ठुलाे भष्टचार भएकाे छ," सांम्सद किराति

भोजपुरको ट्यामकेमयुङ गाउँपालिकामा किरातिहरुको आस्थाको धरोहर पारुहाङ्ग ,सुम्निमा एलम्बरको मुर्ती किन्नेर राख्ने नाममा सास्कृतिक इतिहास माथी ठूलो भष्टचार गरिएको छ भन्दै सामाजिक सञ्जा…

दिपेन्द्र लुईटेल

"मेरो एक भोट बिक्रीमा छ"

तिमिसङ्ग नोट छ । मसङ्ग भोट छ । हामी एक अर्कामा तालमेल गरौन हुन्न ?तिमिलाई चुनाब जित्न भोट झार्नु छ।मलाई जीवन जिउन ,रहर अनि भोक मार्नु छ । त्यसैले त मेरो एक भोट बिक्रीमा छ । तिमि पा…

दिपेन्द्र लुईटेल

पुलमा ठेकेदारको लापरबाही ।

२०७४ सालको स्थानीय तहको निर्बाचन पछि गाउगाउमा संघीय सम्रचना अनुसार करोडौं लागतमा बिकास निर्माणका कामहरुमा योजाना ल्याइन्छ । तर,सम्बन्धित निकाएको उचित अनुगमन र ठेगेदारहरुको चरम लापर…

दिपेन्द्र लुईटेल

भोजपुरमा एमालेको वडा सदस्य उम्मेदवारमाथी प्रहार

भोजपुर । भोजपुर जिल्लाको उत्तरी क्षेत्रमा पर्ने षडानन्द नगरपालिका १० साङ्गपाङको एमाले महिला सदस्य माथी अज्ञात समुले खुकुरी प्रहार गरेको छ । घाइते भएकी महिला सदस्य अस्मिता तामाङ्गमा…

दिपेन्द्र लुईटेल

आफ्नो कार्यकालमा सदैब जनताको हितमा काम गर्ने छु,  वडाअधक्ष्य उम्मेदवार राई।

आउदो बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भोजपुर नगरपालिका वड न ११ बाट काङ्ग्रेस तर्फबाट वडा अध्यक्ष उम्मेदवार दिएका असोक राई यति बेला आफुलाइ जिताउन भोट माग्दै घर दैलोमा ब्यस्तछ…

दिपेन्द्र लुईटेल

भोजपुरमा आगलागी हुदा चार घर जलेर नष्ट

भोजपुर जिल्लाको उत्तरी क्षेत्रमा पर्ने षडनन्द नगरपालिका १४ स्थित बोयामा भीषण आगलागी भएको छ । बिहिबारे बजार स्थित डम्बर बहादुर तामाङको घर बाट सुरु भएको आगोले चार घर जलेर नष्ट भएको ज…

दिपेन्द्र लुईटेल

भोजपुर बजार क्षेत्रमा अव्यवस्थित तारको कारण बढ्यो जोखिम

भोजपुरको वजारमा अब्यस्थीत तारको कारण वजार क्षेत्रमा जोखिम सँगै वजारको स्वरुप नै कुरुप बन्दै गएको छ । विजुलिका प्रत्येक पोलमा टेलिफोन ,इन्टरनेट र बिजुलिका तारको गुजुल्टो छ । एकै ठाँ…

दिपेन्द्र लुईटेल