सुनसरीको इटहरीमा सबैभन्दा धेरै बजेट, दोस्रो धरानमा (कुन पालिकामा कति बजेट हेर्नुहोस् )
सुनसरी : बजेट घोषणामा संघीय सरकारले सुनसरीका १२ पालिकालाई आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा ५ अर्ब ९९ करोड ९८ लाख रुपैयाँ विनियोजन गरेको छ । सरकारको आर्थिक वर्ष २०८०/०८१ का लागि…