अर्थ व्यापार

अमेरिकी डलरको भाउ १५५ रुपैयाँ नाघ्यो

काठमाडौं । नेपाली बजारमा अमेरिकी डलरको बिक्रीदर १५५ रुपैयाँ नाघेको छ। नेपाल राष्ट्र बैंकले शनिबारका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार एक अमेरिकी...

सेयर बजारमा २.३१ अंकको सामान्य सुधार, तीन अर्ब ९० करोडको कारोबार

काठमाडाैँ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा सामान्य अंकको सुधार आएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २.३१ अंकले बढेर २५७४.६५ विन्दुमा...

खाना पकाउने ग्यासको अभाव टार्न सेना र प्रहरीमार्फत बिक्री वितरण गर्ने तयारी

मकवानपुर । सरकारले खाना पकाउने ग्यासको अभाव र असहजता हटाउन सुरक्षा निकायका आउटलेटमार्फत बिक्री वितरण गर्ने तयारी गरेको छ। नेपाली सेना, नेपाल प्रहरी र...

केही वर्षभित्रै अर्थतन्त्र १०० अर्ब डलर पुर्‍याउने लक्ष्य छ: अर्थमन्त्री वाग्ले

मकवानपुर । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आउँदो दशकमा वार्षिक ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्दै नेपालको अर्थतन्त्रको आकार १०० अर्ब अमेरिकी डलर पुर्‍याउने लक्ष्य...

सुनकाे भाउ बढ्याे

काठमाडैँ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा दुई हजार आठ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मूल्य वृद्धि भएसँगै आज...

नेप्से ९.६२ अङ्कले घट्यो, कारोबार रकम ४ अर्ब ६५ करोडमा सीमित

काठमाडाैँ । शेयर बजार परिसूचक नेप्से लगातार दोस्रो दिन ओरालो लागेको छ। साताको कारोबारका क्रममा नेप्से परिसूचक ९.६२ अङ्कले घटेर २ हजार ६०३.७१ विन्दुमा...