इन्फो नेपाल — सञ्चारको सञ्जाल

बागमती प्रदेश

आगामी तीनदिनसम्म यी ६ ओटा प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा मनसुनी वायुको…

इन्फो नेपाल संवाददाता

स्थानीय चाकुको समेत ब्राण्डिङ गरिने

काठमाडौँको टोखा नगरपालिकाले रु. दुई अर्ब ११ करोड ५६ लाख सात हजारको बजेट प्रस्तुत गरेको छ । ऐतिहासिक, सांस्कृतिक, पर्यटकीय समृद्ध टोखा नगर निर्माणका लागि टोखाले आगामी वर्ष २०७९-०८०…

इन्फो नेपाल संवाददाता

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ४१ करोडको बजेट

काठमाडौं महानगरका मेयर बालेन शाह र उपमेयर सुनीता डंगोल। तस्बिर: सेतोपाटीकाठमाडौं महानगरका मेयर बालेन शाह र उपमेयर सुनीता डंगोल। काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि…

इन्फो नेपाल संवाददाता

६ महिनाको अवधिमा चितवनमा २५ बालिका र ४ महिला बला'त्कृत

चितवन : चितवनमा बला'त्कारपछि तीनजनाको मृत्यु भएको छ। इन्सेक चितवनले सार्वजनिक गरेको तथ्यांकअनुसार ६ महिनाको अवधिमा तीनजनाको मृत्यु भएको हो। राप्ती– १, खैरहनी– १० र इच्छाकामना– ३ की…

इन्फो नेपाल संवाददाता

काठमाडौंमा हैजा फैलन सक्ने, सर्तक रहन आग्रह

काठमाडौं — शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुको आकस्मिक कक्षमा झाडापखालाका बिरामी बढ्दो छ । आइतबार मात्र झाडापखालाका १० जना बिरामी भर्ना भएका थिए भने सोमबार पनि ७–८ जना न…

इन्फो नेपाल संवाददाता

हरेक महिनाको पहिलो आइतबार जनतासँग मेयर कार्यक्रम [पूर्णपाठसहित]

काठमाडौं : काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को नगर बजेटको नीति तथा कार्यक्रम ल्याएको छ । आइतबार मेयर बालेन्द्र शाहले नगरसभाको ११ औं अधिवेशनको पहिलो बैठकमा आगामी आर…

इन्फो नेपाल संवाददाता

सिसडोलमा रंगशाला बनाउँने सोचमा मेयर बालेन

काठमाडौं । काठमाडौँको फोहोर फाल्ने एकमात्र विकल्पका रुपमा रहेको सिसडोलमा रंगशाला बनाउन सम्भव छ ? सिसडोलमा रंगशाला बनाउनेलगायतका विषयमा काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)…

इन्फो नेपाल संवाददाता

बागमती प्रदेशको बजेट ७० अर्ब ९३ करोड ९२ लाख

हेटौंडा । आगामी आर्थिक वर्ष २०७९/८० का लागि बागमती प्रदेश सरकारले ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ । बुधबार प्रदेशसभाको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री…

इन्फो नेपाल संवाददाता

हेटौंडामा भएको अभिमुखीकरण कार्यक्रममा बलेन र सुनिता

हेटौंडा । काठमाडौँ महानगरपालिका मेयर बालेन शाह र उपमेयर सुनिता डंगोल संघीय सरकार र बागमती प्रदेश सरकारको संयुक्त आयोजनामा हुन लागेको अभिमुखिकरण कार्यक्रममा सहभागी हुन हेटौंडा छन् ।…

इन्फो नेपाल संवाददाता

मकवानपुरमा सवारी दुर्घटनामा दुईको मृत्यु

मकवानपुर — हेटौंडा–९ पशुपतिनगरमा ग्यास बुलेटको ठक्करबाट मोटरसाइकल चालकसहित दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा–९ का ५५ वर्षीय ईश्वर तामाङ र २६ वर्षीया अमिना तामाङको रहे…

इन्फो नेपाल संवाददाता

फोहोर व्यवस्थापनका लागि दीर्घकालीन समाधान खोज्छौं : सुनिता डंगोल

काठमाडौं। काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले काठमाडौंको फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान खोजिने बताएकी छन्। शनिबार काठमाडौंमा सञ्चारकर्मीसँग कुरा गर्दै डंगोलले तत्का…

इन्फो नेपाल संवाददाता

काठमाडौँको फोहोर राति मात्र लैजान पाउने

काठमाडौँ- अबदेखि काठमाडौँ उपत्यकाको फोहोर रातिमात्र व्यवस्थापन गर्न लैजाने गरी काठमाडौँ महानगरपालिका र स्थानीयबीच सहमति भएको छ । शुक्रबार राती भएको वार्ता काठमाडौं महानगर र सिसडोल-…

इन्फो नेपाल संवाददाता

मकवानपुरलाई ४ अर्ब बजेट, सबैभन्दा कम इन्द्रसरोवर गाउँपालिकामा

काठमाडौं : आर्थिक वर्ष २०७९/०८० को लागि संघीय सरकारले मकवानपुरका लागि ४ अर्ब २९ करोड ३९ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । जिल्लाको १० स्थानीय तहमध्ये सबैभन्दा धेरै रकम हेटौंडा उप…

इन्फो नेपाल संवाददाता

जन्ती बस दुर्घटना हुदा १२ जना घाइते

२५ जेठ, चितवन । चितवनको रत्ननगरमा बुधबार दसउँसो जन्ती बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । रत्ननगर नगरपालिका-२ सब्जीमण्डीस्थित पूर्वपश्चिम राजमार्गअन्तर्गत हरिहर मन्दिरबाट जन्…

इन्फो नेपाल संवाददाता

ल्यान्डफिल साइट जुनसुकै बेला विस्फोट हुनसक्ने

काठमाडौं : ल्यान्डफिल साइटमा मिथेन ग्यासको व्यवस्थापन गर्न नसके जुनसुकै बेला विस्फोट हुनसक्ने सम्भावना रहेको छ। चार दिनअघि सिसडोल ल्यान्डफिल साइटको दुर्गन्ध मापन गर्न पुगेको नास्टक…

इन्फो नेपाल संवाददाता

सोमबारबाट काठमाडौँ महानगरमा कल सेन्टर

काठमाडौँ : फोहोर व्यवस्थापन समस्या पेचिलो बन्दै गए पनि काठमाडौँ महानगरपालिकाको पहिलो कार्यपालिकाले गरेको निर्णय अनुसार सोमबारबाट कल सेन्टर भने सुरु हुने भएको छ। महानगरपालिकाको मेयर…

इन्फो नेपाल संवाददाता

हेटौंडामा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

१८ जेठ, हेटौंडा । हेटौंडामा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका-९ स्थित कर्रा पुल नजिकै बसले ठक्कर दिँदा अन्दाजी ३४ वर्षीय एक पैदलयात्रीको मृत्यु भ…

इन्फो नेपाल संवाददाता

काठमाडौं महानगरको पहिलो बैठक : होटल, रेष्टुरेन्टको शौचालय सार्वजनिक रुपमा प्रयोग गर्ने व्यवस्था गर्ने निर्णय

काठमाडौँ– काठमाडौं महानगरपालिकाले रेष्टुरेन्ट, होटल पेट्रोल पम्पको शौचालय प्रयोग गर्ने निर्णय गरेको छ । वैशाख ३० गतेको निर्वाचनबाट चुनिएका महानगरका जनप्रतिनिधिको सोमबार बसेको पहिलो…

इन्फो नेपाल संवाददाता

भरतपुरवासीलाई खानेपानी निःशुल्क गर्ने रेनु दाहालको पहिलो निर्णय

चितवन । भरतपुर महानगरपालिकाको पदभार ग्रहण गरेसँगै नगरप्रमुख रेनु दाहालले दुई महत्वपूर्ण निर्णय गरेका छन् । महानगरभित्रका बासिन्दालाई मासिक सात हजार लिटर खानेपानी निःशुल्क र रु एक ल…

इन्फो नेपाल संवाददाता

काठमाडौं महानगरपालिकाको उपमेयरमा सुनिता डंगोल विजयी

काठमाडौं - काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोल विजयी भएकी छन् । महानगरपालिकाको मतगणना नसकिँदै सुनिता उपमेयरमा विजयी भएकी हुन् । काठमाडौं महानगरपालिकामा १ ला…

इन्फो नेपाल संवाददाता