फागुन ६ गते महाशिवरात्रि पर्व : पशुपतिनाथमा २० लाख भक्तजनले दर्शन गर्ने
काठमाडौँ । यस वर्षको महाशिवरात्रिमा पशुपतिनाथ मन्दिरमा २० लाख दर्शनार्थीले दर्शन गर्ने र पशुपति क्षेत्रमा ३० लाख भक्तजन आउने अनुमान गरिएको छ । यस पर्वका अवसरमा गत वर्ष १४ लाख भक्तज…