उपभोक्ता स्वास्थ्य र सुरक्षामा ठाडो अवमूल्यन: हेटौँडाको बजार अनुगमनमा देखावटी कारबाही
हेटौँडा | हेटौँडामा आईतबार गरिएको बजार अनुगमनले उपभोक्ता अधिकार र स्वास्थ्य सुरक्षामा गम्भीर प्रश्न उठाएको छ। अनुगमनका क्रममा देखिएका गतिविधिहरूले मात्र अनुगमनको प्रक्रिया कमजोर नभ…