इन्फो नेपाल — सञ्चारको सञ्जाल

हेटौंडा उपमहानगरपालिका

हेटौँडामा जेन–जी आन्दोलन समर्थक युवामाथि खुकुरी प्रहार

हेटौँडा | हेटौँडामा जेन–जी आन्दोलन समर्थक युवामाथि खुकुरी प्रहार भएको छ । हेटौँडा–१० स्थित बन विज्ञान क्याम्पस अगाडि मकवानपुरगढीका प्रेमकुमार घिमिरेमाथि सोमबार साँझ ६ बजे खुकुरी प्…

इन्फो नेपाल संवाददाता

मन दुखाएको भए माफी चाहन्छु, नियत त्यस्तो थिएन : मेयर लामा

हेटौँडा | जेनजी आन्दोलनका क्रममा विद्यार्थीहरूसँगको संवाद सार्वजनिक भएपछि आलोचनाको घेरामा परेकी हेटौँडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले आन्दोलनपछि पहिलो पटक औपचारिक विज्ञप्…

इन्फो नेपाल संवाददाता

हेटौँडामा जेनजी आन्दोलनमा मारिएका प्रति श्रद्धाञ्जली स्वरूप दीप प्रज्वलन

हेटौँडा । गत सोमबार देशभर भएको जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्झनामा र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै आज हेटौँडाको बौद्ध चोकमा दीप प्रज्वलन गरिएको छ। स्वतन्त्र…

इन्फो नेपाल संवाददाता

हेटौँडामा प्रदर्शनकारी प्रदेशका मुख्य कार्यालय जले

हेटौँडा | बागमती प्रदेशको राजधानी हेटौँडामा मंगलबार भएको आन्दोलन हिंसात्मक बन्दै जाँदा सरकारी कार्यालय, राजनीतिक दलका पार्टी कार्यालय र नेताहरुका निजी घरमा आगजनी गरिएको छ। बिहान ९…

इन्फो नेपाल संवाददाता

मंगलबार हेटौँडाका सबै विद्यालय बन्द हुने

हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले सोमबार भएको घटनालाई मध्यनजर गर्दै मंगलबार एक दिनका लागि नगरभरका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ । उपमहानगरपालिकाले सोमबार साँझ सूचना सार्व…

इन्फो नेपाल संवाददाता

हेटौँडामा पनि जेनजीले सोमबार भ्रष्टाचारविरुद्ध प्रदर्शन गर्ने

हेटौँडा | देशभर एकैपटक नयाँ पुस्ता (जेन जेड) नेतृत्वमा सोमबारदेखि सुरु हुने भ्रष्टाचारविरोधी आन्दोलनको तयारी तीव्र बनेको छ। मकवानपुरको हेटौँडामा भोली सोमबार बिहान १० बजेदेखि नगरपाल…

इन्फो नेपाल संवाददाता

हेटौँडामा निजी विद्यालयविरुद्धका प्रावधान खारेज गर्न माग

हेटौँडा । विद्यालय शिक्षा विधेयक, २०८० का केही प्रावधानविरुद्ध निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मकवानपुरले बुधबार पत्रकार सम्मेलन तथा अन्तरक्रिया कार्यक्रम गरे…

इन्फो नेपाल संवाददाता

सर्पदंश उपचार चुस्त बनाउन हेटौँडा अस्पतालमा अभिमुखीकरण

हेटौँडा | मकवानपुरमा सर्पदंशका घटना बढ्दै गएपछि हेटौँडा अस्पतालमा सोमबार अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको अस्पतालले आकस्मिक…

इन्फो नेपाल संवाददाता

हेटौँडाकी मेयर लामासँग १० प्रश्न: तीन वर्षे कार्यकालमा उपलब्धि र योजना

हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडामा स्थानीय सरकारले औद्योगिक र सामाजिक रुपान्तरणका ठूला योजना अघि सारेको छ। उपमहानगर प्रमुख मिना कुमारी लामाले ऐतिहासिक हेटौँडा कपडा उद्योग…

इन्फो नेपाल संवाददाता

हेटौँडा सिमेन्ट उद्योग पुनः सञ्चालनमा

हेटौँडा | हेटौँडा सिमेन्ट उद्योगले आज (सोमबार)देखि पुनः उत्पादन सुरु गरेको छ। उद्योगका मेसिनहरू मर्मतसम्भार सम्पन्न भएपछि उत्पादन प्रक्रिया सुरु गरिएको उद्योगका निमित्त महाप्रबन्धक…

इन्फो नेपाल संवाददाता

हेटौँडाका किसानको रोजाइ ड्रागन फ्रुट, उदाहरण बनेका फेन्चु

हेटौँडा । परम्परागत रूपमा धान, मकै र तरकारीमा मात्र निर्भर रहेका मकवानपुरका किसानहरू अहिले आधुनिक र लाभदायक बालीतर्फ आकर्षित भइरहेका छन्। यसरी परम्परागत खेतीकिसिमलाई परिवर्तन गर्ने…

बसन्त भण्डारी

चुरियामाई सुरुङमार्ग आठ महिनामा तीन हजारले अवलोकन, राजस्व एक लाख नाघ्यो

हेटौँडा। दक्षिण एसियाकै पहिलो मानिने हेटौँडा–१५ स्थित ऐतिहासिक चुरियामाई सुरुङमार्ग आठ महिनामा तीन हजारभन्दा बढीले अवलोकन गरेका छन्। हेटौँडा उपमहानगरपालिका अनुसार सुरुङमार्गबाट हाल…

इन्फो नेपाल संवाददाता

हेटौँडामा दुई मोटरसाइकल ठोक्किँदा एक महिलाको मृत्यु, श्रीमान् घाइते

हेटौँडा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा–९, पशुपतिनगरमा शनिबार साँझ दुई मोटरसाइकल आपसमा ठोक्किँदा पर्सा बिरगंजकी एक महिलाको ज्यान गएको छ भने उनका श्रीमान् घाइते भएका छन्। शन…

इन्फो नेपाल संवाददाता

लगातारको वर्षापछि अवरुद्ध त्रिभुवन राजपथ र कान्ति लोकपथ करिब १४ घण्टापछि सञ्चालनमा

हेटौँडा | लगातारको वर्षापछि अवरुद्ध भएका मकवानपुरका दुई महत्त्वपूर्ण राजमार्ग करिब १४ घण्टापछि सञ्चालनमा आएका छन्। शुक्रबार राति करिब १० बजेतिर भीमफेदी गाउँपालिका–१, बागझोरा नजिक ख…

इन्फो नेपाल संवाददाता

महिला पत्रकारको स्वास्थ्य सुरक्षामा हेटौँडा उपमहानगरको पाँच लाख सहयोग

हेटौँडा | मकवानपुरमा कार्यरत महिला पत्रकारहरूको प्रजनन स्वास्थ्य र सुरक्षित सुत्केरी प्रवर्द्धनका लागि विशेष कोष स्थापना गरिएको छ। नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले सञ्चालनमा ल्…

इन्फो नेपाल संवाददाता

हेटौँडामा मोबाइल खरिद तथा मर्मत बम्पर योजना सुरु

हेटौँडा | दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै मोबाइल एसोसिएशन अफ नेपाल (म्यान) मकवानपुरले मोबाइल खरिद तथा मर्मतमा बम्पर उपहार योजना सुरु गरेको छ। बुधबार आयोजित कार्यक्रममा म्यान…

इन्फो नेपाल संवाददाता

शी लिड्स आइकन : ३१ महिला जनप्रतिनिधि छनोट, हेटौँडाकी मेयर लामा पनि सूचिमा

हेटौँडा | महिला नेतृत्वलाई प्रोत्साहन गर्ने उद्देश्यसहित कल्प इम्पावर वीमेन नेपालले सञ्चालन गर्दै आएको “शी लिड्स आइकन” कार्यक्रम अन्तर्गत दोस्रो संस्करणका लागि हेटौँडाकी मेयर मीना…

इन्फो नेपाल संवाददाता

हेटौँडामै एमबीबीएस पढाइ सुरु

हेटौँडा | मकवानपुरको हेटौँडा स्वास्थ्य शिक्षाको केन्द्रका रूपमा अघि बढ्दै गएको छ। चिकित्सा शिक्षा आयोगले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई यसै शैक्षिक सत्रदेखि एमबीबीएस प…

इन्फो नेपाल संवाददाता

हेटौँडा अस्पतालको आयुर्वेदिक वार्डमा ताल्चा, बिरामी फर्कन बाध्य

हेटौँडा | करिब ५४५ जनाको जनशक्ति रहेको हेटौँडा अस्पतालमा केही वार्डहरू डाक्टरको उपस्थितिमा मात्र सञ्चालन हुने गुनासो बढ्दो छ। सोमबार आयुर्वेदिक वार्डमा सेवा लिन आएका बिरामीहरू ढोका…

इन्फो नेपाल संवाददाता

हेटौँडा अस्पतालबाट तीन महिनामा तीन हजारभन्दा बढी बिरामी अन्यत्र रिफर

हेटौँडा | मकवानपुरको प्रमुख स्वास्थ्य संस्था मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत सञ्चालित हेटौँडा अस्पतालबाट अन्य अस्पतालहरूमा बिरामी रिफर हुने संख्या उल्लेखनीय देखिए…

इन्फो नेपाल संवाददाता