इन्फो नेपाल — सञ्चारको सञ्जाल

हेटौंडा उपमहानगरपालिका

हेटौँडा अस्पतालमाथि स्वास्थ्य मन्त्रालयले थाल्यो छानबिन

हेटौँडा | हेटौँडा–५, पिप्लेकी नौ वर्षीया बालिकाको उपचारमा लापरबाही भएको आरोपपछि बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले हेटौँडा अस्पतालमाथि छानबिन थालेको छ। डा. नवीन दर्नालको संयोजकत्व…

इन्फो नेपाल संवाददाता

कर्रामा चार वर्षमा बनेको गुम्बा उद्घाटन

हेटौँडा | हेटौँडा-१० कर्रामा बिभिन्न दाताहरुको सहयोगमा चार बर्ष लगाएर निर्माण भएको गुम्बाको हेटौँडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले उद्धघाटन गरेकी छन् । हेटौँडा उपमहा…

इन्फो नेपाल संवाददाता

संस्कृत विद्यालयमा मकवानपुर उद्योग वाणिज्य संघद्वारा खाद्यान्न वितरण

हेटौँडा | मकवानपुर उद्योग वाणिज्य संघले आफ्नो ५९औं स्थापना दिवसको अवसरमा हेटौँडाका दुई संस्कृत विद्यालयमा खाद्यान्न वितरण गरेको छ। संघले हेटौँडा–१०, राप्तीतटस्थित संस्कृत वेद विद्य…

इन्फो नेपाल संवाददाता

हेटौँडामा प्रदेशस्तरीय कृषि थोकबजार उद्घाटन

हेटौँडा | बागमती प्रदेश सरकार र हेटौँडा उपमहानगरपालिकाको साझेदारीमा निर्माण गरिएको प्रादेशिक कृषि थोकबजार आइतबार उद्घाटन गरिएको छ। प्रदेशका कृषि तथा पशुपक्षी विकासमन्त्री प्रकाश श्…

इन्फो नेपाल संवाददाता

कप्तान साम्बा हेटौँडामा सम्मानित

हेटौँडा | नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’लाई हेटौंडामा विशेष सम्मान गरिएको छ। ‘देश चिनाउनेसँग हाम्रो चिनजान’ भन्ने नारासहित सञ्चारिका समूह मकवा…

इन्फो नेपाल संवाददाता

नागपञ्चमीकै दिन हेटौँडामा भेटियो विषालु किङ कोब्रा, सुरक्षित रूपमा जंगलमा छाडियो

हेटौँडा | हेटौँडा उपमहानगरपालिका–१६ मा मङ्गलबार विषालु सर्पको प्रजाति किङ कोब्रा (राजगोमन) भेटिएको छ। नागपञ्चमीकै दिन हेटौँडा–१६ का रञ्जित घोरासैनीको घरछेउमा भेटिएको उक्त सर्पलाई स…

इन्फो नेपाल संवाददाता

हेटौँडाबाट चार जना सडक आश्रितको उद्धार

हेटौँडा | मानव सेवा आश्रम हेटौँडाले शनिबार राति हेटौँडा बजार क्षेत्रमा रात्रीकालीन सडक सेवा अभियान सञ्चालन गर्दै चार जना सडकमा आश्रित नागरिकको उद्धार गरेको छ। सप्ताहिक रूपमा सञ्चाल…

इन्फो नेपाल संवाददाता

हेटौँडामा फेसन डिजाइन तालिम सुरु

हेटौँडा | हेटौँडामा बिहिबारदेखि १० दिने विशेष फेसन डिजाइन तालिम सुरु भएको छ। जिल्ला लघु उद्यमी संघ मकवानपुर र हेटौंडा गार्मेन्ट उद्यम समूह–५ को सहकार्यमा तालिम सुरु गरिएको हो। तालि…

इन्फो नेपाल संवाददाता

हेटौँडाका जनताको अब पुराना नेतामा छैनन् विश्वास, ९८ प्रतिशतले नयाँ नेतृत्वको अपेक्षा

हेटौँडा | देशभरनै राजनीतिक असन्तुष्टि बढ्दै गएको अवस्थामा हेटौँडा उपमहानगरपालिकामा साक्षी पोलिंग एण्ड एनालिटिक्सले गरेको ताजा सर्वेक्षणले यहाँका करिब ९८ प्रतिशत नागरिकले आगामी स्था…

इन्फो नेपाल संवाददाता

हेटौँडामा ‘इ–स्पोर्ट्स एरेना’ हुँदै, कलेज तहबाट नेपालकै सबैभन्दा ठूलो प्रतियोगिता हुने आयोजकको दाबी

हेटौँडा | हेटौँडामा इ–स्पोर्ट्सप्रतिको बढ्दो आकर्षणलाई विधिवत् रूपमा संस्थागत र प्रतिस्पर्धात्मक बनाउने उद्देश्यले ‘इ–स्पोर्ट्स एरेना सिजन–दोस्रो’ प्रतियोगिता साउन ७ गतेदेखि सुरु ह…

इन्फो नेपाल संवाददाता

वि.पी. स्मृति दिवसमा हेटौँडामा विचार गोष्ठी, वृक्षारोपण र सामाजिक सहयोग

हेटौँडा | नेपाली काँग्रेसका संस्थापक नेता तथा प्रजातान्त्रिक आन्दोलनका अग्रणी व्यक्तित्व बीपी कोइरालाको ४३ औं स्मृति दिवसको अवसरमा वि.पी. विचार समाज मकवानपुरले मंगलबार हेटौंडा–११ स…

इन्फो नेपाल संवाददाता

एमाले मकवानपुरले बनायो २७ सदस्यीय स्वयम्सेवक उपसमिति, ‘प्रोग्रेसिभ ईन्जिनियरिङ’लाई प्राविधिक जिम्मेवारी

हेटौँडा | साउन ७ मा रोयल पार्टी प्यालेसमा हुने जनसांस्कृतिक साँझ ‘स्वर समर्पण’को तयारीलाई नेकपा एमाले मकवानपुरले तीव्र बनाएको छ। एमाले मकवानपुर जनसंगठन समन्वय संयन्त्रको आयोजना र र…

इन्फो नेपाल संवाददाता

हेटौँडामा जनप्रतिनिधिको आन्दोलन, प्रहरी अनुसन्धानको माग

हेटौँडा | हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१ का वडा अध्यक्ष तथा नगर प्रवक्ता सविन न्यौपानेमाथि गत असार ४ गते भएको आक्रमणपछि एक महिना बित्दा पनि आक्रमणकारी पक्राउ नपरेको भन्दै स्थान…

इन्फो नेपाल संवाददाता

एचएसएममा शिक्षाशास्त्र पढाइ निःशुल्क, मासिक भत्ता र रोजगारीको ग्यारेन्टी

हेटौँडा | देशभर शिक्षण क्षेत्रमा देखिएको दक्ष जनशक्तिको अभाव समाधान गर्न हेटौँडा–४ स्थित हेटौँडा स्कूल अफ म्यानेजमेन्टले नवोदय इनोभेसन सेन्टरको सहकार्यमा शिक्षाशास्त्र संकाय सञ्चाल…

इन्फो नेपाल संवाददाता

पिप्लेपोखरा सामुदायिक वनको ३०औं स्थापना दिवस, उत्कृष्ट विद्यार्थी र कर्मचारी सम्मानित

हेटौँडा | पिप्लेपोखरा सामुदायिक वन उपभोक्ता समूह, हेटौँडा–५ ले आफ्नो ३०औं स्थापना दिवस विभिन्न कार्यक्रमसहित मनाएको छ। बुधबार आयोजित समारोह समूहका अध्यक्ष रामहरि चौलागाईंको अध्यक्ष…

इन्फो नेपाल संवाददाता

विज्ञान र शिक्षा शास्त्रमा निःशुल्क पढाउने हेटौँडाका यी विद्यालय

हेटौँडा | एसईई परीक्षा दिएर उच्च शिक्षामा प्रवेश गर्न चाहने विद्यार्थीहरूका लागि हेटौँडाका दुई फरक शैक्षिक संस्थानले विज्ञान र शिक्षाशास्त्र विषयमा निःशुल्क पढाइको अवसर उपलब्ध गराउ…

इन्फो नेपाल संवाददाता

मकवानपुरमा राप्रपाको क्षेत्रीय अधिवेशन शनिबार, नयाँ नेतृत्व चयन हुने

हेटौँडा | राप्रपा मकवानपुर क्षेत्र नं १(ख) को क्षेत्रीय अधिवेशन शनिबार हेटौँडामा हुँदैछ। सांसद दीपकबहादुर सिंहको प्रमुख आतिथ्यमा हेटौँडा–४ स्थित बालकुमारी पार्टी प्यालेसमा बिहान ११…

इन्फो नेपाल संवाददाता

हेटौँडाका वडालाई २९ करोडको बजेट सिलिङ

हेटौंडा | हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नगरका १९ वडामा २९ करोड ४० लाख रुपैयाँ बराबरको बजेट सिलिङ तोकेको छ। वडाहरूले तोकिएको सिलिङअनुसार योजना तयार पार्…

इन्फो नेपाल संवाददाता

हेटौँडा–४ का वडाध्यक्षमाथि आक्रमण गर्ने मञ्जु तामाङ २ हजार धरौटीमा रिहा

हेटौँडा | हेटौँडा–४ का वडाध्यक्ष नवीन सिग्देलमाथि हातपात गरेको आरोपमा पक्राउ परेकी मञ्जु तामाङ २ हजार रुपैयाँ धरौटीमा रिहा भएकी छन्। मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठक…

इन्फो नेपाल संवाददाता

प्रधानाध्यापकले ज्यान गुमाएपछि राप्ती रोडको सडक निर्माणले लियो गति

हेटौँडा | मकवानपुरको हेटौँडामा प्रधानाध्यापक दिपेन्द्र कुमार झाको मृत्युले प्रशासन र ठेकेदारलाई झकझक्याएपछि केही समयदेखि अलपत्र परेको राप्ती रोडको सडक निर्माणले गति लिएको छ। बिहीबा…

इन्फो नेपाल संवाददाता