इन्फो नेपाल — सञ्चारको सञ्जाल

कोशी प्रदेश

उदयपुरको कटारीमा करेन्ट लागेर एकको मृत्यु

सुनसरी / उदयपुरको कटारी नगरपालिका- २ मा करेन्ट लागेर ३० बर्षीय दिल कुमार थापा मगरको मृत्यु भएको छ । हिजो सोमबार आफ्नै घरको तला थप्ने क्रममा फलामको रडले बिजुलीको तार छुँदा पुग्दा उन…

सन्जिप तिम्सिना

बराहक्षेत्र ३ बाङ्गेदेखि नडाहा हुँदै धरानसम्मको कच्ची सडक स्तरोन्नतीको कामले गति लिने

सुनसरी / सुनसरीको बराहक्षेत्र नगरपालिका ३ बाङ्गेदेखि नडाहा हुँदै धरानसम्मको कच्ची सडक स्तरोन्नतीको कामले गति लिने भएको छ । बराहक्षेत्र नगरपालिकाका नगरप्रमुख रमेश कार्कीले सडक डिभिज…

सन्जिप तिम्सिना

इटहरीमा वर्षेनी हुने बाढीको समस्या समाधान हुने : मेयर हेमकर्ण पौडेल

सुनसरी / इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले इटहरीमा वर्षेनी हुने बाढीको समस्या समाधानका निम्ति एसियाली विकास बैँकले लगानी गर्न लागेको बताए । आज सोमबार इटहरी उपमहानगर परिसर…

सन्जिप तिम्सिना

सामुहिक ब'लत्कार गरेको आरोपमा इटहरीबाट आठ महिना पछि चार जना पक्राउ

सुनसरी / इटहरीमा सामुहिक ब'लत्कार गरेको आरोपमा आठ महिना पछि चार जना पक्राउ परेका छन् । इटहरी उपमहानगर- १० स्थित पिपल चोक बूढीखोला किनारामा वैशाख २७ गते १९ वर्षीया युवतीमाथि सामूहिक…

सन्जिप तिम्सिना

पाँचथरमा सेनाको गाडी दुर्घटना हुँदा १५ जना घाइते, दुईजना गम्भीर घाइते

सुनसरी / पाँचथरको मिक्लाजुङ गाउँपालिका- ६ स्थित राँके- रवि-भेडेटार सडकखण्डमा आज आइतबार दिउँसो सेनाको गाडी दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रह…

सन्जिप तिम्सिना

झापाको गौरादह नगरपालिकाले बुहारीलाई छात्रवृत्ति दिने

सुनसरी / झापाको गौरादह नगरपालिकाले स्नातक तहसम्मको अध्ययन गर्न चाहने बुहारीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ । मेयर छत्रपति सुवेदीका अनुसार नगरपालिकाले गौरादह बहुमुखी क्याम्पसला…

सन्जिप तिम्सिना

इटहरीबाट जन्ती बोकेर गएको जीप धनुषामा दुर्घटना हुँदा पाँच जनाको मृत्यु, नौ जना घाइते

सुनसरी / इटहरीबाट जन्ती बोकेर गएको जिप महोत्तरीको धनुषामा दुर्घटना हुँदा पाँच जना मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । बा १ ज ८३९६ नम्बरको जीप महोत्तरीको पिपरा गाउँपालिका गमहर…

सन्जिप तिम्सिना

कालाबञ्जरमा स्कर्पियोको ठक्करबाट बेलबारीका ८१ वर्षीय वृद्ध मृत्यु

सुनसरी / वराहक्षेत्र नगरपालिका- ५ कालाबञ्जर चोकमा स्कर्पियोको ठक्करबाट मोरङको बेलबारीका एक बुद्धको मृत्यु भएको छ । बिहीबार पकली रुपनगर सडक खण्ड अन्तर्गत पकलीबाट चतरा तर्फ जाँदै गरे…

सन्जिप तिम्सिना

झापामा छुट्टाछुट्टै ठाउँमा दुर्घटना हुँदा दुईजनाको मृत्यु

सुनसरी / झापाका छुट्टाछुट्टै ठाउँमा दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको दमक- ९ स्थित क्याम्पसमोढ सडकखण्डमा मोटरसाइकलको ठक्करबाट बिहीबार राति एक जनाको मृत्यु…

सन्जिप तिम्सिना

धरानमा कुटपिटबाट महिलाको मृत्यु प्रकरणमा मुख्य आरोपित पक्राउ

सुनसरी / धरानमा आमा समूहका पदाधिकारीको कुटपिटबाट एक महिलाको मृत्यु भएपछि मुख्य आरोपितलाई पक्राउ परेका छन् । कुटपिटबाट घाइते भएकी धरान १३ कि ४२ वर्षीया उषा राईको उपचारको क्रममा वीपी…

सन्जिप तिम्सिना

सुनसरीको भोक्राहामा पिकअपको ठक्करबाट एक युवकको मृत्यु

सुनसरी / सुनसरीको भोक्राहामा पिकअपको ठक्करबाट मोटरसाइकल चालक एक युवकको मृत्यु भएको छ । पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार हिजो बिहीबार भोक्राहा–नरसिंह गाउँपालिक…

सन्जिप तिम्सिना

झापामा ओलीको घरमा जुवा खेलिरहेको अवस्थामा पाँच जना पक्राउ

सुनसरी / झापामा जुवा खेलिरहेको अवस्थामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । बुद्धशान्ति गाउँपालिका- ४ झोडा बस्ने ३० वर्षीया तुलसा ओलीको घरमा जुवा ‘कौडा’ खेलिरहेको अवस्थामा ओली सम…

सन्जिप तिम्सिना

सुनसरी ४ मा जगदीशप्रसाद कुसियतलाई पछि पार्दै ज्ञानेन्द्रबहादुर कार्की विजयी

सुनसरी / सुनसरीको निर्वाचन क्षेत्र नं. ४ प्रतिनिधि सभा सदस्यमा सञ्चारमन्त्री समेत रहेका नेपाली काङ्ग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की निर्वाचित भएका छन् । १ सय १२ मतको मतान…

सन्जिप तिम्सिना

मोरङमा घरायसी विवादका क्रममा पत्नीले गरिन् पतिको ह'त्या

सुनसरी / मोरङको जहदा गाउँपालिकामा घरायसी विवादका क्रममा पत्नीले दाउ प्रहार गरेर पतिको ह'त्या गरेकी छिन् । जहदा गाउँपालिका- १ भुटाहाकी ३५ वर्षीया दवानीदेवी सरबरियाले ४२ वर्षीया आफ्न…

सन्जिप तिम्सिना

धनकुटाको मुटघाटमा केन्द्रविन्दु बनाएर भूकम्प गयो

सुनसरी / धनकुटाको मुलघाटमा केन्द्रविन्दु बनाएर भूकम्प गएको धक्का महसुस भएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान १० वजेर ४५ मिनेटमा जाँदा ४ रेक्टरस्केलक…

सन्जिप तिम्सिना

सुनसरी १ प्रतिनिधि सभामा 'घण्टी'लाई पछि पार्दै जसपाका अशोककुमार राई विजयी

सुनसरी / सुनसरी निर्वाचन क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्यमा जनता समाजवादी पार्टीका उम्मेदवार अशोककुमार राई निर्वाचित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङलाई पराजित ग…

सन्जिप तिम्सिना

झापामा धान बोकेर आउँदै गरेको ट्याक्टर दुर्घटना हुँदा एक वृद्धको मृत्यु

सुनसरी / झापामा ट्याक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा एक वृद्धको मृत्यु भएको छ । जिल्ला ट्राफिक कार्यालय बिर्तामोडका अनुसार धान बोकेर आउँदै गरेको प्र १-०१-००१ त ८४८९ नम्बरको ट्या…

सन्जिप तिम्सिना

इलाम क्षेत्र नं. १ प्रतिनिधि सभामा झलनाथ खनाललाई पराजित पारेर महेश बस्नेत विजयी

सुनसरी / इलाम निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार महेश बस्नेत विजयी भएका छन् । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई २ हजार ६…

सन्जिप तिम्सिना

सुनसरी १ प्रतिनिधि सभामा जसपाका अशोककुमार राईको अग्रता, 'घण्टी'ले पछ्याउँदै

सुनसरी / सुनसरी निर्वाचन क्षेत्र नम्बर १ जनता समाजवादी पार्टीका उम्मेदवार अशोककुमार राईले अग्रता ल्याएका छन् भने स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङले पछ्याइ रहेकी छन् । पछिल्ल…

सन्जिप तिम्सिना

सुनसरी ४ मा ज्ञानेन्द्रबहादुर कार्कीले मत धाँधली भयो भनेपछि मतगणना स्थगित

सुनसरी / सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ को मतगणना शनिबार साँझदेखि स्थगित भएकाले सर्वदलीय बैंकक बसेको छ । यहाँका राजनीतिक दलबीच सहमति कायम हुन नसकेपछि अहिलेसम्म पनि मतगणा हुन सकेको…

सन्जिप तिम्सिना