इन्फो नेपाल — सञ्चारको सञ्जाल

कोशी प्रदेश

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क

अविरल वर्षाका कारण तिनाउ र त्रिशूली नदीले सतर्कता तह पार गर्याे

मकवानपुर । लगातारको वर्षाका कारण रुपन्देहीको तिनाउ र नुवाकोटको त्रिशूली नदीमा जलसतहले सतर्कता तह पार गरेको छ। जलसतह लगातार बढ्दो क्रममा रहेकाले बाढी पूर्वानुमान महाशाखाले नदी तटीय…

इन्फो डेस्क

सुनसरी–२ मा चौपक्षीय प्रतिस्पर्धा

इटहरी | आगामि प्रतिनिधिसभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र नम्बर–२ यसपटक कांग्रेस, एमाले, नेकपा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बीच चौपक्षीय प्रतिस्पर्धाको केन्द्र बनेको छ…

सन्जिप तिम्सिना

प्रदेशहरूको कार्यसम्पादन मूल्याङ्कन: सबै ‘पास’, पहिलो सुदूरपश्चिम, तेस्रो बागमती

हेटौँडा । आर्थिक वर्षको कार्यसम्पादन मूल्याङ्कनमा सुदूरपश्चिम प्रदेशले सबैभन्दा बढी अङ्क प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले ११ वटा…

इन्फो नेपाल संवाददाता

प्रदेश सरकारलाई 'मातहतको निकाय' जस्तो व्यवहार गरेको आरोप

काठमाडौं | संघीयता कार्यान्वयनमा संकट देखिएको छ। प्रदेश सरकारहरूलाई संघीय सरकारको मातहतको निकायजस्तो व्यवहार गरिएको भन्दै मुख्यमन्त्रीहरूले प्रधानमन्त्री सुशिला कार्कीसमक्ष खुला अस…

इन्फो नेपाल संवाददाता

अविरल वर्षा र पहिरोले पूर्वी र मध्य नेपालमा जनजीवन प्रभावित, उद्धार कार्य तीव्र

हेटौँडा| पछिल्लो दुई दिनदेखि नेपालका विभिन्न क्षेत्रमा निरन्तर परेको अविरल वर्षा र पहिरोका कारण ठूलो जनजीवन प्रभावित भएको छ। विशेषगरी इलाम, सप्तकोशी, मकवानपुर, भक्तपुर र सप्तरी–सुन…

इन्फो नेपाल संवाददाता

सप्तकोसीमा बाढीको सतर्कता तह नाघ्यो, चतराका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

सुनसरी | निरन्तर वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव सतर्कता तह नाघेको छ। जल तथा मौसम विज्ञान विभागले सुनसरीको चतरासहित आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। व…

सन्जिप तिम्सिना

इलाममा पहिरो : एकै परिवारका पाँचजना बेपत्ता, पुल समेत बगायो बाढी

इलाम | अविरल वर्षापछि इलामका विभिन्न ठाउँमा आएको बाढी र पहिरोले ठूलो जनधनको क्षति पुर्‍याएको छ। माइजोगमाई गाउँपालिका–६ का बर्मालाल सोग्मीका पाँच जना परिवारका सदस्य राति घरमै हुँदा…

सन्जिप तिम्सिना

इटहरी उपमहानगरको कार्यपालिका बैठक भुईँमै, असोज ४ पछि सेवा सुरु गर्ने निर्णय

इटहरी | जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनी भएपछि इटहरी उपमहानगरपालिकाले असोज ४ गतेपछि सामान्य सेवा सुरु गर्ने निर्णय गरेको छ। सोमबार उपमहानगरको प्राङ्गणमै कार्यपालिका बैठक बसेको…

सन्जिप तिम्सिना

इटहरी उपमहानगरमा अर्बौंको क्षति

इटहरी | जेनजी आन्दोलन हिंसात्मक बन्दै गएपछि इटहरी उपमहानगरपालिकादेखि संघीय र स्थानीय निकायसम्म अर्बौं मूल्यबराबरका सम्पत्ति खरानी बनेका छन्। नगरपालिकाको भवनसहित महत्त्वपूर्ण कागजात…

सन्जिप तिम्सिना

‘जेनजी’ को विद्रोह : सामाजिक सञ्जाल प्रतिबन्धदेखि सडकसम्म, १९ शव र सयौँ घाइतेबीच अल्झिएको भविष्य

हेटौँडा | सोमबारको बिहान सुरु भएको ‘जेनजी’ पुस्ताको प्रदर्शन साँझतिर पुग्दा रगताम्य बन्यो। दिनभर युवाहरूले नारा लगाइरहेका थिए । “हाम्रो भविष्य सुरक्षित गर”, “भ्रष्टाचार बन्द गर”, “…

इन्फो नेपाल संवाददाता

इटहरीमा गोली, दुईको मृत्यु : जेनजी पुस्ताको आन्दोलन हिंसात्मक, कोशी प्रदेशभर अशान्ति

इटहरी | जेनजी पुस्ताले सुरु गरेको आन्दोलन सोमबार हिंसात्मक बनेपछि कोशी प्रदेश अशान्त बनेको छ। विभिन्न स्थानमा प्रहरी र आन्दोलनकारीबीच ठोक्कामठोक्की हुँदा इटहरीमा प्रहरीले चलाएको गो…

सन्जिप तिम्सिना

भोजपुरबाट हराएकी अनिसा भुजेल ९ वर्षपछि परिवारसँग

भोजपुर । करिब ९ वर्षअघि आमा–छोरी घर छाडेर हिँडेकी घटनापछि बिछोडिएकी भोजपुर, अरुण गाउँपालिका–५ याकु ऐसेलुडाँडाकी अनिसा भुजेल आफ्नो परिवारसँग पुनर्मिलन भएकी छिन्। सुदिप भुजेलकी छोरी…

इन्फो नेपाल संवाददाता

मकवानपुरको सेनवंश र कोशीसँगको ऐतिहासिक सम्बन्ध

मातृकाप्रसाद कोइराला हेटौँडा | पृथ्वीनारायण शाहले नेपाललाई एकीकरण गर्नु अघिसम्म यो भूभाग थुप्रै राज्यहरूमा विभाजित थियो। पश्चिममा बाइसी–चौबीसी राज्य, मध्यमा काठमाडौँ उपत्यकाका विभि…

इन्फो नेपाल संवाददाता

भोजपुरमा एकै परिवारका चार सदस्यको हत्या

भोजपुर | भोजपुरको रामप्रसादराई गाउँपालिका–२ धोद्लेखानीमा एकै परिवारका चार सदस्यको हत्या भएको छ। घटनामा संलग्न रहेको आरोपमा मृतककी श्रीमतीका श्रीमान् राजेन्द्र राई पक्राउ परेका छन्।…

इन्फो नेपाल संवाददाता

सबैभन्दा बढी बेरुजु इटहरी उपमहानगरमा, १ अर्ब २६ करोड रुपैयाँ

इटहरी | देशभरका ११ उपमहानगरपालिकामध्ये सुनसरीको इटहरी उपमहानगरपालिकामा सबैभन्दा धेरै बेरुजु देखिएको छ। हालसम्म इटहरीमा १ अर्ब २६ करोड रुपैयाँ बराबरको बेरुजु विवरण देखिएको हो। चालु…

सन्जिप तिम्सिना

झापाको चारकोशे वनमा दुर्लभ पहेंलो कछुवा फेला

झापा | झापाको हल्दिबारी गाउँपालिका–४ स्थित जलथलको चारकोशे वन क्षेत्रमा आज दुर्लभ पहेंलो रङ्गको कछुवा फेला परेको छ। पाथीभरा कालिका सामुदायिक वन उपभोक्ता समूहका उपभोक्ता विवेक बाँस्त…

इन्फो नेपाल संवाददाता

कोशी प्रदेशको ३५ अर्ब ८७ करोडको बजेट सार्वजनिक, विकास र सेवा प्रवाहलाई सन्तुलित प्राथमिकता

विराटनगर | कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आइतबार प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मग…

इन्फो नेपाल संवाददाता